logo

सिम्रौनगढाका यादव र कुशवाहा चौतीस किलो गाँजा सहित पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १८ गते ०६: ०५ मा प्रकाशित     28   पटक पढिएको

वीरगन्ज । सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ गंगानगर बस्ने जितेन्द्र कुशवाहा र सरोज प्रसाद यादवलार्इ बारा प्रहरीले पक्राउ गरेको छ ।

 

 उनीहरुलाई ३४ किलो गाँजा सहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।


वडा नं ४ का हिरा महतोको गाइगोठभित्र लुकाइछिपाइ प्याकिङ् गरिरहेकै अवस्थामा गाँजासहित दुबै जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता  सापकोटाले बताए ।

उनका अनुसार गाँजा प्याकिङ् भइरहेको सूचना आएको थियो, त्यही बमोजिम प्रहरीले छापामारी गर्दा दुबैजना पक्राउ परेका हुन ।

प्रहरीले पाँच पोका गाँजासहित पक्राउ गरेका दुबैजनामाथि लागु औषध कसुरमा कारबाही प्रक्रिया अगाडि बढाएको  छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.