logo

सशस्त्र प्रहरी निरिक्षक ऐरीको ह्रदयघातका कारण निधन

      2/4/2021 गते 00 00 मा प्रकाशित     744   पटक पढिएको

सशस्त्र प्रहरीका प्रहरी निरिक्षक नारायण सिंह ऐरीको ह्रदयघातका निधन भएको छ । दार्चुला जिल्लाको लेकम गाउँपालिका लालीका स्थायी निवासी सिंहलाई आज दिउसो ह्रदय घात भएको उहाँका आफन्तजनले बताएका छन । 


सिंहको नारायणी अस्पतालमा उपचारको क्रममा निधन भएको सिंहका मित्र महेश सिंह धामीले जानकारी दिनु भयो । 


सिंह बारा जिल्लाको कवही गोठमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्टका बिओपीपतीको रुपमा कार्यरत रहनु भएको थियो ।

 

४५ बर्षिय सिंह कबही गोठमा सरुवा भई आएको छाटो समयमै सबैकोलागि प्रिय हुनु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.