logo

सखुवा प्रसौनी गाउँपालिकाका नेता अन्सारीको कोरोनाको कारण निधन, कांग्रेसद्वारा दुःख ब्यक्त 

      3/29/2021 गते 00 00 मा प्रकाशित     1029   पटक पढिएको

पर्सा जिल्लाका  नेपाली कांग्रेस महासमिति सदस्य साविर अन्सारीको कोरोना संक्रमणका कारण ज्यान गएको छ । 


पर्साको सखुवाप्रसौनी गाउँपालिकाको कौवाबनकटैया निवासी ४८ वर्षिय साबिर हुसैनको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

 

फाल्गुन २२ गते वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएको परिक्षणमा हुसैनको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । 

एक हप्तासम्म वीरगञ्जको एडभान्स मेडिकेयर हस्पिटलमा उपचार गरेपनि कुनै सुधार नभएपनछ थप उपचारका लागी उहाालाई काठमाण्डौ रिफर गरिएको थियो ।

थप उपचारको क्रममा काठमाण्डौको पाटन हस्पिटलमा ०७७ चैत १६ गते दिउसो ३ बजेतिर हुसैनको निधन भएको नेपाली कांग्रेस पर्साका नेता जर्नादन सिंह क्षेत्रीले जानकारी दिनु भयो । 


अन्सारी गएको स्थानीय निर्वाचनमा सखुवा प्रसौनी गाउँपालिकामा गाउँपालिकाको अध्यक्षको प्रत्यासी रहनु भएको थियो  ।

 

शिष्ट शालिन र लोकप्रिय नेताको छवी बनाउनु भएका अन्सारीको दुःखद निधन प्रति नेपाली कांग्रेस पर्साले दुःख ब्यक्त गरेको छ । पार्टीले एक जना निष्ठावान कार्यकर्ता गुमाएको पर्सा जिल्ला बिकास समितिका पूर्व सभापति एवं नेपाली कांग्रेसका युवा नेता जनार्दन सिंह क्षेत्रीले बताउनु भयो । 

 

यसैवीच नेपाली कांग्रेस पर्सा बीरगंज महानगरपालिका  वडा नं.११ का सक्रिय सदस्य ज्योती विक्रम साहको पनि असामयिक निधन भएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.