logo

नारायणी अस्पतलमा उपचार गराई रहेका पाँच संक्रमीतको मृत्यु

      4/28/2021 गते 00 00 मा प्रकाशित     577   पटक पढिएको

बुधवार उपचार गराईरहेका पाँच जना संक्रमीतको मृत्यु भएको छ । बीरगंजको नारायणी अस्पतालमा उपचारकालागि भर्ना भएका  ५ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।


मृत्यु हुनेहरुमा धनगडा ४ सर्लाहीका ४३ वर्षीय पुरुष, बाराको सुवर्ण गाउँपालिका वडा नं. ७ का ३० वर्षीय महिला, पर्साको बीरगन्ज महानगरपालिका वडा नं. २७ की ६० वर्षीय महिला, रौतहट राजवाराकी ५० वर्षीय महिला र पर्साको बीरगन्ज महानगरपालिका वडा नं ७ रामटोलका ४५ वर्षीय पुरुष रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले बताउनु भयो  ।
सबै जनाको उपचारको क्रममा नारायणी अस्पतालमा मृत्यु भएको हो । मर्नेहरु अधिकांशमा उच्च निमोनिया रहेको नारायणी अस्पताल स्रोतले जनाएको छ ।


कोरोना भाइरस संक्रमणको दोस्रो भेरियन्ट लहर चलेसँगै स्थानीय प्रशासनले संक्रमणको चेन ब्रेक गर्न १६ गते बिहान ४ बजेदेखी २२ गते राती १२ बजे सम्मकोलागि निषेधाज्ञा जारी गरेको छ ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.