वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई पक्राउ गरेको छ ।
पर्साको ठोरीबाट आज बिहान सवन छ बजे सिंहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका मेयर सिंहलाई जिल्ला प्रहरी कार्यालय पर्साले पर्सा जिल्ला अदालतमा बुझाएको छ ।
तपाईको प्रतिक्रिया