logo

पर्साको बागवानमा नेत्र शिविर सम्पन्न मोतिबिन्दुका रोगीहरुको निशुल्क अप्रेशन हुने

      12/2/2019 गते 00 00 मा प्रकाशित     1327   पटक पढिएको

बीरगंज १६ मंसीर । 
पर्सागढी नगरपालिकाको बागवानामा सोमवार गरिएको निशुल्क नेत्र शिविरमा १ सय १३ जना मोतिबिन्दुका रोगी फेला परेका छन ।

 

पर्सागढी नगरपालिकाको बगवानामा आयोजित मेयर कल्याणकारी कोषद्धारा अभियानकै रुपमा आउयोजना गरिएकोे निशुल्क नेत्र शिवरमा परिक्षण गराउन आएका सेवाग्राहीहरुमा मोतिबिन्दु फेला परेको हो । मोतिबिन्दुका रोगीहरुको निशुल्क अप्रेशन समेत गरिने भएको छ ।

 

 शिबिरको उदघाटन वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय सरावगीले गर्नु भएको थियो ।   बगवानाको सामुदायिक भवनमा संचालित शिबीरमा ३ सय १० जनाले अँखाको परिक्षण भएको थियो । त्यस मध्य १ सय १३ जनामा मोतिबिन्दु फेला परेको  नगर प्रमुखका राजनैतिक सल्लाहकार मुकेश द्विबेदीले जानकारी गराउनु भयो ।

 


    मोतिबिन्दु फेला परेका रोगीहरुको शल्यक्रिया मंसिर २९ गते बिरगंज स्थित माट्रिका आई फाउन्डेसनमा , तिलगंगा आँखा अस्पतालका डाक्टरहरुको टोलिबाट गरिने मेयरको नीजि सचिवालयले जनाएको छ ।


    शिबिर उदघाटन कार्यक्रममा समाजवादी पार्टीका केन्द्रीय सदस्य  मोहन लाल चौधरी ,शशि कपुर मिया , सिपु तिवारी ,राजनीतिक सल्लाहकार मुकेश कुमार द्विवेदी, स्थानिय नेता बृजमोहन चौधरी , वडा अध्यक्ष सन्तोष तिवारि,समाजबादी पार्टी पर्सागढिका नगर अध्यक्ष खुर्सेद आलम,  सजन अग्रवाल, युवा नेता पिन्टु उपाध्या , अमोद यादव,केन्द्रिय पार्षद नन्दलाल राम, अनुज गुप्ता, विद्यार्थी नेता बिकास मेहता ,अजय साह, जादोलाल सहनि, छोटेलाल साह, , लागायत  नेता कर्याकर्ता तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियोे ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

केजरीवालको गिरफ्तारीको बिषयमा अमेरिका र जर्मनीको चासो ,निष्पक्ष, पारदर्शी र कानुनी प्रक्रियाको पालनाको अपेक्षा

नयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीबारे अमेरिकाको टिप्पणीप्रति कडा आपत्ति जनाउँदै भारतको विदेश मन्त्रालयले बुधबार एक वरिष्ठ अमेरिकी कूटनीतिज्ञलाई बोलाएको छ ।

खेलकुद

छ बल छ छक्का ऐरीले बनाए बिश्व रिकाँर्ड,कतार ३२ रनले पराजित

वीरगन्ज । ओमानमा जारी एसीसी प्रिमियर कपमा नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आफनो नाममा अर्को बिश्व रेकर्ड बनाएका छन ।

एसएस ईभेन्ट्स र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस हुने

वीरगंज । एसएस एभेन्ट्स प्रा.ली. र नेकोसको संयुक्त आयोजनामा कर्पोरेट सुपर सिक्सेस सिजन–७ आगामी वैशाखको अन्तिम सातादेखि सुरु हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.