logo

नारायणी अस्पताललाई मानव अधिकार समाजको ध्यानाकर्षण पत्र, सेवामा सुधार ल्याउन अपिल

 इसीमाना सम्वाददाता     २०८० सावन ४ गते ०८: ४९ मा प्रकाशित     852   पटक पढिएको

वीरगंज । स्वतन्त्र मानव अधिकार समाजको केन्द्रीय समितिले नारयाणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर चित्तरन्जन साहलाई बहिवार एक ध्यानाकर्षण पत्र बुझाएको छ ।

 


नारायणी अस्पतालले दिदै आएको सेवाको गुणात्मकता र प्रभावकारीताको बिषयमा देखिएको कमजोरी औल्याउदै सुधारको अपेक्षा राखेर ध्यानाकर्षण पत्र बुझाएको समाजका केन्द्रीय अध्यक्ष कृष्ण खनालले बताए ।

 

अस्पतालमा चिकित्सकले लेखेको औषधी फारमेसीले नदिने , फरक कम्पनीको उत्पादन दिने समग्रमा औषधी उपलब्ध गराउने बिषयमा फारमेसीले गैरजिम्मेवार काम गर्दै आएको भन्दै समाजले त्यसमा सुधार गर्नु पर्ने बिषय उठान गरेको छ ।

 

अस्पताल हाता भित्र रहेको फारमेसी, साझा औषधी पसल र अस्पताल बाहिर रहेका औषधी पसलहरुमा एउटै औषधीको फरक फरक रकम लिने गरेको पाइएको भन्दै मूल्यमा देखिएको बिविधता अत्यन्तै डरलाग्दो बिषय भएको समाजले बताएको छ ।

 

अस्पतालको सेवाप्रवाह र औषधीको आपूर्तीमा देखिएको समस्या हल गर्न आवश्यक रहेको समाजले औल्याएको छ ।समाजले बिमा गराएका बिरामीहरुले पाउने सुविधामा लापरवाही हदै आएको आरोप लगाएको छ ।

बिमा वापतकोउपचार गराउदै आएका बिरामीलाई औषधीको बिल समेत नदिने गरिएको गम्भिर आरोप समाजले लगाएको छ । अस्पतालमा देखिएका यी र यस्तै समस्याको हल खोज्दै समाजले ध्यानकर्षण पत्र बुझाएको हो ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

एक वर्षदेखि सम्पर्कविहीन महिलाको मानवसेवा आश्रमको पहलमा पारिवारिक पुनर्मिलन

वीरगञ्ज। एक वर्षदेखि परिवारको सम्पर्कबाट टाढा रहेकी भारतकी एक महिलाको मानवसेवा आश्रम वीरगञ्जको पहलमा पारिवारिक पुनर्मिलन भएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.