नयाँ दिल्ली। अगस्त ९ मा कोलकाताको आरजी कर मेडिकल कलेज र अस्पतालमा हत्या हुनु अघि यौन उत्पीडन गरिएको डाक्टरको पहिचान खुलासा गर्ने र शवको कथित भिडियो क्लिपको सर्कुलेसनमा कडा आलोचना गर्दै सर्वोच्च अदालतले मंगलबार सामाजिक र इलेक्ट्रोनिक मिडियाबाट त्यस्ता पोस्टहरू तत्काल हटाउन आदेश दिएको छ।
भारतीय संचारमाध्यमको सहयोगमा
काठमाण्डौ । बङ्गलादेशमा कामचलाउ सरकारको नेतृत्व गर्न तयार भएका मुहम्मद युनुसले आफ्नो बहुप्रतीक्षित स्वदेश फिर्तीअघि बुधबार देशबासीहरूलाई ‘मुलुक निर्माणका लागि तयार’ रहन आह्वान गरेका छन ।
बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
तपाईको प्रतिक्रिया