logo

उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न

      12/9/2017 गते 00 00 मा प्रकाशित     3235   पटक पढिएको


पर्सामा उल्लासपूर्ण वातावरणमा मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन अधिकृत हुमनाथ पराजुलीका अनुसार जिल्लामा करिब ६५ प्रतिशत मतदान भएको छ । एक सय ६७ मतदान स्थलका ३ सय ५१ म्तदान केन्द्रमा शान्तिपूर्ण रुपमा cपराजुलीले बताए । २ लाख ८९ हजार ५४ मतदाता रहेको जिल्लामा ४ प्रतिनिधी सभा र ८ प्रदेश सभा क्षेत्र रहेका छन् । स्थानीय तह निर्वाचनमा पर्सामा ७७ प्रतिशत मतदान भएको थियो । क्षेत्र नम्बर एकको नगवा र बेल्वा प्रसौनी मतदान केन्द्रमा दुई पक्षवीच सामान्य झडप भएको थियो ।

तस्विर: मनिष पौडेल/वीरगंज

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.