logo

सीमापार भारतीय शहर रक्सौलमा क्वारेन्टिनमा रहेका नेपालीहरु स्वेदश प्रवेश गर्दै 

      5/27/2020 गते 00 00 मा प्रकाशित     4729   पटक पढिएको

बिहानै सशस्त्र प्रहरीका पर्सा प्रमुख दीपेन्द्र कुंवर रक्सौलका क्वारेन्टिनमा पुगेर नेपालीहरुलाई स्वदेश लैजाने कुराको सूचना दिनु भएको थियो । उहाँले म तपाईहरुलाई लिन आएको हु निकै दुःख खेप्नु भयो होला अव चिन्ता नगर्नुहोस पटक पटकको प्रयास पछि आज तपाईहरुलाई देश लान्छौ भने पछि क्वारेन्टिनमा रहेका नेपालीहरु खुशीले गदगद भए ।

ताली बजाए, आफनो मातृभुमीको पक्षमा नारा लगाए सशस्त्र प्रहरी नेपाल प्रहरी जिन्दाबाद भने । १८ दिन पछि स्वदेश फर्किन पाएका पर्साको जिराभवानीका त्रिदेव ओझैयाले सरकारले आफूहरुलाई नेपाल भित्र्याउने खवर सुने पछि निकै खुशी लागेको बताउनु भयो ।

तस्विर /इसीमाना डटकम

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

जनकपुरधाममा मोटरसाइकल दुर्घटनामा ट्राफिक प्रहरी  हवल्दार महतोको मृत्यु

जनकपुरधाम । धनुषामा सोमबार भएको सवारी दुर्घटनामा एक महिला ट्राफिक प्रहरीको ज्यान गएको छ।

निर्वाचन हुन १० दिन बाँकी, आचारसंहिता उल्लङ्घन नगर्न स्थानीय जनप्रतिनिधिलाई आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोग ले स्थानीय तहका जनप्रतिनिधिलाई आचारसंहिता विपरीत कुनै पनि दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा संलग्न नहुन आग्रह गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.