logo

नेपाल उद्योग तथा व्यवसायी महासंघ मधेसको अध्यक्षमा यादव सर्वसम्मत

 इसीमाना सम्वाददाता     २०८० सावन ३१ गते ०८: ४० मा प्रकाशित     614   पटक पढिएको

बर्दीबास।  जिम्मेवार ब्यबसाय बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता,लगानीको सुनिस्चितता र रोजगारीको सृजना आजको आबश्यक्ता,भन्ने मुल नाराका साथ नेपाल उद्योग तथा व्यवसायी महासंघ मधेस प्रदेशको प्रथम अधिवेशन महोत्तरीको बर्दीबास स्थित दीपक पार्टी प्यालेस मा बुधवार सम्पन्न भएको छ ।

 


अधिवेशनले सरोज यादबको अध्यक्षतामा ५१ सदस्यीय मधेस प्रदेश कमिटी सर्बसम्मत चयन गरेको छ । नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रथम मधेस प्रदेश अधिवेश्नको नेकपाएमालेका सचिव एवं मधेश प्रदेशका इन्चार्ज योगेश भट्टराईले उद्घाटन गरेका थिए ।

 

आज बर्दिवासमा भब्य रूपले सम्पन्न भाएको छ । विन्देश्वर महत र हरिकला देबकोटा उपाध्यक्ष, अरुण यादब सचिब, कुमार पोखरेल, पूर्णवीर थापा, हेमकुमारी काफ्ले, राजन महासेठ उपसचिब, भोजराज भट्टराई कोषाध्यक्ष र अविनाश शाह सह कोषाध्यक्ष सहित ५१ सदस्यीय कमिटी निर्माण भएको छ ।

 


कार्यक्रममा नेकपा एमालेका मधेश प्रदेशका सह इन्चार्ज एवं मधेश प्रदेश पार्टी स्कूल बिभागका प्रमुख पुरुषोत्तम पौडेल, सिराह जिल्लाका इन्चार्ज सुमनराज प्याकुरेल , सर्लाही इन्चार्ज ज्वाला साह लगायतका नेताहरुले अधिवेशनको सभाफलताकोलागि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

एमाले सचिवालयको बैठक सम्पन्न यस्ता छन चार निर्णय

काठमाडौँ । पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज बिहान बसेको  एमालेको सचिवालय बैठकले चार वटा निर्णय गरेको छ ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.