logo

सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन रास्वपा पर्साको चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ असोज ८ गते ०५: ३८ मा प्रकाशित     366   पटक पढिएको

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी पर्साले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिएको छ । पार्टीका सभापति रबी लामिछानेलाई संसदीय छानविन समितिको प्रतिवेदन पक्राउ गर्न खोजिएको भन्दै पर्सा पार्टीले पर्साका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत पूधानमंत्रीलाई ज्ञापन बुझाउदै यस्तो चेतावनी दिएको हो ।

मंगलबार दिउसो पार्टीका पर्सा जिल्ला सभापति हरि पन्तको नेतृत्वमा आदर्शनगर बाट निस्केको मौन जुलुसले जिल्ला प्रशासन कार्यालय पर्सा पुगेर साहयक प्रमुख जिल्ला अधिकारी सानू बाबू अधिकारी लाई ध्यानाकर्षण पत्र बुझाएको हो ।

raswapa-parsa.jpg

रबि निर्दोष छन , राजनीति पुर्बाग्रह नसाँध , ८७ अर्ब ठग्ने असली सहकारी ठगहरु लाई कार्बाही गर भन्ने प्लेकार्ड बोकेको जुलुसले ज्ञापनपत्र बुझाएर माइस्थानमा पुगेर कोणसभा समेत गरेको थियो ।

 

कोणसभालाई सम्बोधन गर्दै जिल्ला सभापति हरि पन्तले सरकारलाई दुई तिहाईको दम्भ नदेखाउन चेतावनी दिए ।

 

उनले सरकारको रबैया यही रहे ०८४ अगाडि नेपाली जनताले सत्ता कब्जा गर्ने उद्धघोष गरे । उनले बर्तमान सत्ताका बिषयमा नेपाली जनताले नजिकबाट नियाली रहेको चर्चा गर्दै जनताले चाडै हिसाव किताब मिलाउने बताए ।

 

सभामा रास्वपा क्षेत्रीय सभापतिहरु जितेन्द्र मिश्र , फैयाद मिया ,प्रदेश सदस्य तुलसा पौडेल , सुदिश प्रजापति , प्रचार बिभागका प्रदेश प्रमुख राम सर्राफ , सङठन र शिक्षा बिभागका प्रमुख राम प्रमोद रायमाझी , राम आर्य सोनालाल पटेल पालिका सभापति माधब बस्नेत , उमेश यादब , चन्दन गुप्ता र प्रदीप पटेल लगायतका नेता र कार्यकर्ताहरुको उपस्थिति रहेको सभालाइ केन्द्रिय सदस्य डा. नन्दन यादब र पूर्व संजक दिलिप कुर्लर्मी सम्बोधन गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

बिवाह पञ्चमीको अवसरमा भोली मंगलवार मधेशमा सार्वजनीक बिदा

जनकपुर ।  मधेस प्रदेश सरकारले मंसिर ९ गते (मंगलबार) सार्वजनिक बिदा दिने भएको छ।

सिमरा खानेपानी उपभोक्ता समितिको निर्वाचन सम्पन्न, न्यौपानेको प्यानल निर्वाचित

सिमरां । सिमरा खानेपानीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा युवराज न्यौपाने नेतृत्वको प्यानल बिजयी भएको छ । अन्तिम मतरिणाम अनुसार चरा चुनाव चिन्हका सबै उम्मेदवार फराकिलो मतान्तरसहित निर्वाचित भएका हुन् ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.