logo

पर्साको बगहीमा नेपाली कांग्रेसको पार्टी प्रवेश, नेताहरुको सम्बोधन चल्दै 

      2/7/2021 गते 00 00 मा प्रकाशित     1034   पटक पढिएको

नेपाली कांग्रेसको बगहीमा भइरहेको पार्टी प्रवेश तथा आम सभामा नेपाली कांग्रेसका नेता राजेन्द्र बहादुर अमात्यले सम्बोधन गर्नु भयो । उहाँले संघर्षको कार्यक्रम साथ जनताको बीचमा आउने बताउनु भयो । 
त्यसैगरि सम्बिधानसम्बिधान सभाका सदस्य रामेश्वर रौनीयारले नेपाली कांग्रेसले लोकतन्त्रको रक्षा र बिकासको काम गर्ने बताउनु भयो । 


त्यसैगरि नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नु भयो । उहाँले मुलुकलाई काग्रेसले जोडने बताउन भयो । गरिब किसान दलीत मजदुर र महिलाको हितकालागि कांग्रेसले मात्र केही गर्न सक्ने बताउदै सबैलाई कांग्रेसमा जोडिन अपिल गर्नु भयो ।

 

कार्यक्रममा नेकपा परित्याग गरि लक्ष्मीनारायण कलवार, चोकट सहनी,राजेन्द्र महतो , रामदास साह तेली, राजकुमार महतो, रामप्रवेश महतो, बीरेन्द्र साह , अनरुद्ध राम,सुधा राम, रंगु राम लगायतका ब्यक्तिहरुलाई बिमलेन्द्र निधि लगायतका नेताहरुले नेपाली कांग्रेसमा स्वागत गर्नु भएको थियो । 

 

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु निधि, गगन थापा, चित्रलेखा यादव, फरमुल्लाह मंसुर अजय चौरसिया लगायतले  सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

नारायणी वाङ्गमय कृति सम्मान साहित्यकार  गौतमको कथासङ्ग्रह ‘च्यातिएका पानाहरू लाई प्रदान

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठान र लक्ष्मी साहित्य समाजको संयुक्त आयोजनामा २१३औँ भानु जयन्ती तथा नारायणी वाङ्गमय कृति सम्मान समारोह सम्पन्न भएको छ ।

प्रसौनी बिर्ताको छठ घाटबाट चोरिएको सामान स्थानीयको घरबाट बरामद ,दोषीलाई कारवाही गर्न बढ्यो माँग

बीरगंज । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनी बिर्तास्थित छठ घाटका लागि संकलन गरी राखिएका सामाग्री चोरी भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.