logo

संघ र प्रदेश प्रतिनिधिमा बलियो देखिएको माधव प्रचण्ड समुह प्रदेश २ को स्थानीय तहमा कमजोर देखियो

      2/9/2021 गते 00 00 मा प्रकाशित     1185   पटक पढिएको

नेकपा विभाजित भएपछि प्रदेश २ का स्थानीय तहमा निर्वाचित बहुमत जनप्रतिनिधि प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन् । 

प्रदेश सभा र प्रतिनिधि सभामा कमजोर रहेको ओली समुह प्रदेश २ को स्थानीय तहमा भने बलियो देखिएको छ । प्रदेश २ का १ सय ३६ स्थान मध्य प्रमुख र उपप्रमुख गरि दुबै पार्टीका ७६ जना निर्वाचित थिए । यस मध्य ३९ जना ओलीम समुहमा खुलेका छन । ३७ जना भने माधव प्रचण्ड समुहमा खुलेका छन । 

माधव प्रचण्ड  समुहका अध्यक्ष माधव नेपालको गृह जिल्ला रौतहटमा पनि स्थानीय तहमा ओली समुह बलियो देखिएको छ । 

कुन स्थानीय तहका प्रमुख,उपप्रमुख कुन समूहमा 

पर्सा

जिरा भवानी गाउँपालिकाका अध्यक्ष रामपृत महतोः ओली समूह 
पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनरायण चौधरी , ओली समूह 
उपाध्यक्ष उषा देवी थरुनी, प्रचण्ड माधव समूहमा 
छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार र उपाध्यक्ष मोदीना खातुन, ओली समूह 
जगरनाथपुर गाउँपालिका अध्यक्ष जालिम मियाँ मंसुरी, प्रचण्ड माधव समूह 
ठोरी गाउँपालिका अध्यक्ष पदमलाल श्रेष्ठ र उपप्रमुख शान्ति माया थिङ, प्रचण्ड(माधव समूह 

बारा

कोल्हवी नगरपालिका प्रमुख भरतबहादुर भण्डारी र उपप्रमुख सुनैना थरुनी ,ओली समूह
जितपुर उपमहानगरपालिका प्रमुख कृष्णप्रसाद पौडेल र उपप्रमुख सरस्वती चौधरी , ओली समूह 

रौतहट

चन्द्रपुर नगरपालिकाकी उपप्रमुख रामरती चौधरी , प्रचण्ड माधव समूह
यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया , प्रचण्ड माधव समूह
उपाध्यक्ष गीतादेवी साह , ओली समूह
कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा , ओली समूह
उपप्रमुख नुर जहाँ खातुन स् प्रचण्ड(माधव समूह
देवाही गोनाही नगरपालिका उपप्रमुख परनीया देवी , ओली समूह
फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी , ओली समूह 

सर्लाही

ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज देवकोटा र उपप्रमुख एकावती चौधरी, ओली समूह 
लालबन्दी नगरपालिका प्रमुख मानबहादुर खडका र उपप्रमुख शान्तिकुमारी लामा ,प्रचण्ड(माधव समूह
हरिवन नगरपालिका प्रमुख गणेश प्रसाईँ र उपप्रमुख रेणुका कुमारी पौडेल ,ओली समूह
हरिपुर नगरपालिकाका प्रमुख जमिरुद्धिन मंसुर र रेणुका देवी काफ्ले ,प्रचण्ड माधव समूह
चक्रघट्टा गाउँपालिकाका अध्यक्ष विक्रम यादव र वंशोधा देवी , प्रचण्ड माधव समूह
बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतो र उपप्रमुख सीता देवी माझी , प्रचण्ड माधव समूह
बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा र लीलाकुमारी मोक्तान , प्रचण्ड माधव समूह

महोत्तरी

सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक र उपाध्यक्ष नगिना देवी यादव , ओली समूह 
पिपरा गाउँपालिकाका अध्यक्ष विक्रम चौधरी , ओली समूह
गौशाला नगरपालिका प्रमुख शिवनाथ महतो र उपप्रमुख आशा लामा , प्रचण्ड माधव समूह
बर्दिबास नगरपालिकाका प्रमुख विदुर कुमार कार्की र उपप्रमुख कृष्ण माया गौतम , प्रचण्ड माधव समूह
रामगोपालपुर नगरपालिकाका प्रमुख अशोककुमार मण्डल र उपप्रमुख सीतादेवी साह , प्रचण्ड माधव समूह

धनुषा 

बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत , ओली समूह
उपाध्यक्ष प्रमिला देवी महतो , प्रचण्ड माधव समूह
मुखियापट्टी मुसहरनियाँ गाउँपालिका अध्यक्ष मनोजकुमार यादव र उपाध्यक्ष मिरादेवी महतो , ओली समूह 
मिथिला नगरपालिकाका प्रमुख हरिनारायण महतो र उपप्रमुख तारा बस्नेत ,ओली समूह 
मिथिला विहारी नगरपालिकाका प्रमुख अनिलकुमार यादव र उपप्रमुख अनिता कुमारी , ओली समूह
विदेह नगरपालिकाका प्रमुख वेचन दास तत्मा  र उपप्रमुख निलमकुमारी , ओली समूह
गणेशमान चारनाथ नगरपालिकाकी उपप्रमुख मीनाकुमारी यादव ,ओली समूह 
सहिदनगर नगरपालिकाका प्रमुख उदयकुमार यादव , प्रचण्ड माधव समूह 
उपप्रमुख शिलादेवी कापर , ओली समूह 

सिरहा

नरहा गाउँपालिका अध्यक्ष रामशरण यादव र उपाध्यक्ष गुलाब देवी चौधरी , ओली समूह
लहान नगरपालिकाका प्रमुख मुनि साहु र उपप्रमुख सरियार कुमारी चौधरी , ओली समूह
सुखीपुर नगरपालिकाका प्रमुख रामऔतार यादव र उपप्रमुख रेणुदेवी साह , ओली समूह 
सिरहा नगरपालिकाकी उपप्रमुख नमिता यादव, ओली समूह 
सखुवाननकारकट्टी गाउँपालिकाका अध्यक्ष केदारनाथ यादव र उपाध्यक्ष अमलादेवी यादव ,  प्रचण्ड(माधव समूह
कर्जन्हा नगरपालिकाका प्रमुख गंगा पासमान र उपप्रमुख ज्ञान कुमारी श्रेष्ठ , प्रचण्ड माधव समूह
मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादव र उपप्रमुख जिवछी देवी, प्रचण्ड(माधव समूह
धनगढी नगरपालिकाका प्रमुख हरिनरायण चौधरी र उपप्रमुख फुलकुमारी श्रेष्ठ , प्रचण्ड माधव समूह
गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साह र उपप्रमुख रेशमाकुमारी थापा , प्रचण्ड माधव समूह
अर्नमा गाउँपालिकाका अध्यक्ष ठकु महतो र उपाध्यक्ष सियावती मुखिया , प्रचण्ड माधव समूह
औरही गाउँपालिका अध्यक्ष सिद्धार्थ यादव स् प्रचण्ड(माधव समूह

सप्तरी

कञ्चनरुप नगरपालिकाका प्रमुख वसन्त कुमार (तटस्थ)
सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्मा र उपप्रमुख आशा चौधरी , ओली समूह

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको  निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप ‘बेटिङ एप’ २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ ।

एमाले सचिवालयको बैठक सम्पन्न यस्ता छन चार निर्णय

काठमाडौँ । पार्टी अध्यक्ष केपी ओली पक्राउ परेपछि आज बिहान बसेको  एमालेको सचिवालय बैठकले चार वटा निर्णय गरेको छ ।

खेलकुद

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।

नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको  सचिव शिवजी गुप्ताले गरे शिलान्यास

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी रङ्गशालाको प्याराफिट पुनर्निर्माण कार्यको मधेश प्रदेश खेलकुद परिषदका सदस्य सचिव सचिव शिवजी गुप्ताले शिलान्यास गरेका छन ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.