logo

चुनाव हुन सक्ने भन्दै कांग्रेस  नेता रिजालद्वारा कार्यकर्तालाई संगठन निर्माणमा जुटन निर्देशन

      2/12/2021 गते 00 00 मा प्रकाशित     729   पटक पढिएको

नेपाली कांग्रेसका नेता रमेश रिजालले कार्यकताृलाई निर्वाचनकोलागि ब्यवस्थित हुन निर्देशन दिनु भएको छ । उहाँले आज पर्सा जिल्लाको क्षेत्र नं ४ को कालिकामाईमा कार्यकर्तालाई प्रशिक्षण दिदै यस्तो निर्देशन दिनु भएको हो । 
उहाँले बैशाखमा निर्वाचन हुन सक्ने सक्ने भन्दै कार्यकर्तालाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिनु भएको हो । उहाँले निर्वाचनमा जनताबाट निर्वाचित हुन पनि पार्टी बलियो र मजबुत बनाउनु पर्ने कुरामा जोड दिनु भयो । 


 पर्साको निर्वाचन क्षेत्र नं. ४ को कालिकामाई गाउँपालिकामा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा  क्षेत्र भरिका वडाका सभापति, सचिव र कोषाध्यक्षहरुको सहभागिता रहेको थियो ।


क्षेत्रीय सभापति रमेश पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा महाधिबेशन प्रतिनिधि बशिष्ठनारायण कुर्मी, बृहस्पति श्रेष्ठ, जिल्ला सदस्य नविन सिंह, क्षेत्रिय सचिव श्रीकान्त यादव लगायतका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले  प्रशिक्षण दिएका थिए ।


 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.