logo

आमसंचार प्राधिकरणको रवैया बिरुद्ध महासंघ, आठ अध्यक्षले जारी गरे बिज्ञप्ति

 इसीमाना सम्वाददाता     २०८३ बैशाख १५ गते ०४: ४३ मा प्रकाशित     122   पटक पढिएको

वीरगंज । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका आठ जिल्लाका अध्यक्षहरुले एक संयुक्त बिज्ञप्ति जारी गर्दै आमसंचार प्राधिकरण मधेशलाई महासंघको सहभागिता सम्मान र सहकार्यबिना संचार क्षेत्रको दिगो बिकास सम्भव नभएको कुरा बेलैमा बुझ्न चेतावनी दिएका छन ।


प्राधिकरण मधेशका पत्रकारको हितमा काम गर्दा सहकार्य र समन्वयमा गर्ने पूर्व प्रतिवद्धताको खिलाफमा काम गरेको भन्दै शाखाहरुले यस्तो चेतावनी दिएका हुन ।


महोत्तरीको बर्दिबासमा यही बैशाख १५ गते देखी प्राधिकरणले संचालन गर्न लागेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको र त्यसको सहभागिताकोलागि शाखा अध्यक्षहरुलाई भन्ने र पछि सूचना प्रकाशन गरेर महासंघलाई अपमान गर्ने काम गरेको भन्दै प्राधिकरणको प्रवृतिको आलोचना गरिएको छ ।


महासंघका शाखाका अध्यक्षहरुले जारी गरेको बिज्ञप्तिमा यो भन्दा अगाडि पनि एआईको तालिमको सन्दर्भलाई लिएर समेत आफनो सहमती जनाएका छन ।

 

अध्यक्षहरुले जारी गरेको बिज्ञप्तिमा प्रदेश सरकारले बिनियोजीत गरेको बजेटको पारदर्शीता र प्रभावकारीता सुनिश्चित गर्न पनि सम्बन्धीत निकायको ध्यानाकर्षण समेत गराएका छन ।

 

अध्यक्षहरुले प्राधिकरणलाई यस्ता प्रवृति सच्याउन समेत अपिल गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.