logo

मदरसा अर्गनाइजेशनको  साधारण सभा सम्पन्न

      2/11/2017 गते 00 00 मा प्रकाशित     3035   पटक पढिएको

माघ २९ बीरगंज
सात बूंदे प्रस्ताव पारित गर्दै मदरसा अर्गनाइजेशन अफ नेपालको प्रथम साधारण सभा एमईएस स्कुल बीरगंजको प्राङ्गणमा सम्पन्न भएको छ ।  नेपाल मुस्लिम संघर्ष गठबन्धनका राष्ट्रिय अध्यक्ष एवं तमलोपाका सह महामन्त्री शमिम अन्सारीले नेपाल सरकारको मदरसा शिक्षालाई मुलधारमा ल्याउने तरिका गलत भएको बताउदै नेपाल सरकार र मदरसा आयोगबीच इमान्दारीपुर्वक छलफल गरि मदर्सा शिक्षालाई अगाडि बढाउनु पनेृ बिचार ब्यक्त गरे ।    इस्लामि संघ नेपाल नारायणीका अध्यक्ष मुज्तुबा अन्सारीले इस्लामी शिक्षा मुस्लिम समुदायकालागि अनिर्वाय रेहेको बताए । उनले  आधुनिक शिक्षालाई पनि छाड्न नमिल्ने बताए । 
मदरसाको अनुगमन तथा अपगे्रड, सम्बन्धित निकायमा डेलीगेशन, लेखापरिक्षण, धार्मिक शिक्षा, मदरसाको व्यवस्थापन समिति गठन, शैक्षिक सत्र २०७३ को भितापात्र, मदरसाहरुको नविकरण सम्बन्धि लगायत ७ वटा बुँदा पारित सहित साधारण सभा सम्पन्न गरेको हो ।
पर्सा जिल्लामा रहेका करिब एक सय मदरसा मध्य ५२ मदरसाहरु शिक्षाको मुलप्रवाहमा समाविष्ठ छन । डा.कमरुलहोदा अन्सारी, डा. ग्यासुदिन ठकुराई, इमामुदिन अहमदले मदरसाको अवस्था र सरकारी निति नियम बारे प्रष्ट पार्दै आ आफ्नो शुभकामना मन्तब्य राखेका थिए भने सहजीकरण संस्थाका सचिव अब्दुर्रउफ अन्सारीले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.