logo

गाडी सहित चरेश पक्राउ

      7/17/2017 गते 00 00 मा प्रकाशित     1434   पटक पढिएको


साउन २ लंगडी । भारतीय प्रहरीले लागू औषध चरेश सहित एउटा इन्डिगा कार समेत आफनो नियन्त्रणमा लिएको छ । पंश्चिमी चम्पारणको इनर्वामा रहेको भारतीय सीमा सुरक्षा बल एसएसवीको टोलीले  गाडी सहित चरेश पक्राउ गरेको हो । आइतवार राती साढे १० बजे नेपाल तर्फबाट भारत तर्फ गइरहेको अवस्थामा एसएसवीका कमाण्डेट अजय रन्जकको कमाण्डमा रहेको गस्ती टोलीलाई देखेपछि चरेश तस्करहरु गाडी छाडेर नेपाल तर्फ प्रवेश गरेका थिए ।
    युपी १४ जेड ६२९९ नम्बरको गाडीमा ५५ किलो चरेश रहेको छ ।गाडी नेपालको सोनवर्षा तर्फबाट भारत तर्फ गइरहेको आशंका गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.