logo

एस ग्रुपका चेयरमैन टेमानीको निधन 

      11/6/2017 गते 00 00 मा प्रकाशित     1840   पटक पढिएको

बीगंज २१ कार्तिक ।
नेपाल उधोग वाणिज्य महासंघका केन्द्रीय सदस्य अशोक टेमानीका पीता एवं बीरगंजको प्रसिद्ध एस ग्रुपका चेयरमैन भगवती प्रसाद टेमानीको गएराती स्वर्गारहोण भएको छ । ९१ वर्षको उमेरमा टेमानीको आफनै निवास बीरगंज महानगरको वडा नं १० स्थित आदर्शनगरमा रहेको निवासमा स्वर्गारोहण भएको हो ।
बीरगंजको सामाजिक परिवेशमा ब्यपारा ब्यवसायको बिकास र प्रर्वद्धनमा टेमानीको योगदान रहेको छ । ब्यवसायीक परिवेशको बिकासका निम्ति स्व.भगवती टेमानीले पु¥याएको योगदान चीरकाल सम्म स्मरणीय रहने छ । इसीमाना परिवार उहाँप्रति हार्दिक श्रद्धासुमन प्रकट गर्दछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.