logo

नयाँ भ्यारिएन्ट ओमिक्रोन भाइरसको बारे चिकित्सक र बिद्यार्थीबीच अन्तरक्रिया सम्पन्न

 इसीमाना सम्वाददाता     २०७८ मंसिर १९ गते ०९: १३ मा प्रकाशित     938   पटक पढिएको

नयाँ भ्यारिएन्ट ओमिक्रोन भाइरसको बारेमा  चिकित्सक र बिद्यार्थीबीच अन्तरक्रिया सम्पन्न भएको छ । 


डिसेम्बर ५ का दिन विश्व भरी विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको अन्तर्राष्ट्रिय स्वयंसेवक दिवसको अवसरमा  अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

भोलेन्टियर समूह बीरगंज अन्रक्रिया कार्यक्रमको आयोजना गरेको हो । भोलेन्टियर समुहका संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको सो कार्यक्रममा  डा.निरज सिहले नयाँ भेरिएन्टको बारेमा सहभागी विद्यार्थीहरुलाइ जानकारी गराउनु भएको थियो ।

 

उहाँले बिगतका दिनमा भएका कमी कमजोरिलाइ ध्यानमा राखी रोगबाट आफु पनि वच्न र अरुलाइ समेत बचाउनका लागि प्रयास गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

 


कार्यक्रममा  बालरोग बिसेसज्ञ डा. असोक दासले रोगले कुनै उमेर नचिन्ने भन्दै  रोग जसलाइ पनि हुन सक्ने भएकोले सर्तकर्ता अपनाउन र रोगलाई परास्त गर्ने उच्च मनोवल बनाउन आपिल गनुृ भयो । 

 

 समुहका सदस्य स्वास्थयकर्मी  अनिसकान्त कुश्वाहा , निभा दास, असोक सराफले ले पनि आफना बिचार ब्यक्त गर्नु भएको थियो । 

 


कार्यक्रममा मानवसेवाका देवेस गुप्ता, १०० ग्रुपका बिक्की गुप्ता, , चित्रान्स युवा समितिका रितिक श्रीवास्तव, स्पर्श अस्पतालका रुपक पटेल, कलेजका विद्यार्थी , लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन समुहका महासचिव श्याम सराफले गर्नु भएको थियोे ।

कार्यक्रम संचालन समुहका महासचिव श्याम सराफले गर्नु भएको थियोे ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

पञ्चगावामा दुई महिलासहित २५ जना स्थानीय युवाले रक्तदान गरे

पचगावा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ पञ्चगावामा आयोजित रक्तदान कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

पर्यटन प्रर्वद्धनमा हिडेका  बाइक राइडरलाई ठोरीमा भव्य स्वागत

ठोरी । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ठोरी आइपुगेका बाइक राइडरहरूलाई ठोरीमा भव्य स्वागत गरिएको छ।

खेलकुद

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.