logo

मानव बेचबिखनको आरोपमा तीन जना गिरफ्तार

 इसीमाना सम्बाददाता      २०७९ जेठ १६ गते ०८: १० मा प्रकाशित     647   पटक पढिएको

२५ वर्षिया युवतीलाई जबरजस्ती करणी गरी बेचबिखन गर्न खोजेको आरोपमा मोरङ जिल्लाको कटहरी गाउँपालिका वडा नम्बर ४ स्थायी घर भई हाल पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ स्थित एक रेष्टुरेण्टमा काम गर्ने २५ वर्षीय सुरज कुमार साह, जुम्लाको हेमा गाउँपालिका वडा नम्बर ३ जोगीवडा स्थायी घर भई हाल वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फूलबारी टोलमा बस्ने ३५ वर्षीय हरिश्चन्द्रनाथ योगी र वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ की ४२ वर्षीय लक्ष्मी बुढाथोकी लाई पर्सा प्रहरीले गिरफ्तार गरेको छ ।


विवाहको प्रलोभन देखाएर जबरजस्ती करणी गरी बेचबिखन गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले उनीहरुलाई गिरफ्तार गरेका जनाएको छ । ।


काठमाण्डौ बस्ने २५ वर्षीय युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर जेठ ५ गते वीरगञ्ज बोलाई बसपार्कस्थित होटल राखी सुरजले पटक पटक करणी गरेर जेठ ९ गते होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएको प्रहरीले जनाएको छ ।

 
जेठ १० गते लक्ष्मीले हरिश्चन्द्रनाथको साथमा युवतीलाई पठाएको अनुसन्धानको क्रममा खुलेको छ । हरिश्चन्द्रनाथले युवतीलाई आफ्नो कोठामा लगी मानसिक र शारिरीक यातना दिएर पटक पटक जबरजस्ती करणी गरेर कोठामै बन्धक बनाएर राखेको प्रहरीद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

जेठ १४ गते राति मौका छोपेर युवती उक्त स्थानबाट भागेर आफन्तको सम्पर्कमा आएकको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा प्राप्त भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

 

घटनाको विवरण प्राप्त भएपश्चात वीरगञ्जका विभिन्न स्थानबाट पक्राउ गरी जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले जानकारी दिनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

पत्रकार सिटौलाको निधन, आजै अन्त्यष्टी गरिने

काठमाडौं । पत्रकार दिनेश सिटौलाको आइतबार उपचारकै क्रममा निधन भएको भएको छ । उनी एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए ।

वीरगन्जमा मधेश साहित्य महोत्सव २०२६ सुरु, भाषा–संस्कृति र दबिएका आवाजको साझा मञ्च

वीरगन्ज । मधेश तथा समग्र नेपालको भाषा, साहित्य र संस्कृतिको विविधतालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित मधेश साहित्य महोत्सव २०२६ बिहिवारदेखि वीरगन्जमा औपचारिक रूपमा सुरु भएको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.