logo

आशा किरण केन्द्रलाइ व्हीलचेयर,बच्चाहरुकोलागि खाद्यन्न

 इसीमाना सम्वाददाता     २०७९ माघ ५ गते ०७: १३ मा प्रकाशित     55   पटक पढिएको

आशा किरण केन्द्रमा रहेकी १४ वर्षीय सफ्रीन थापालाइ युवानेता अरबिन्द सिह र अमरेस रायद्वारा १ थान व्हीलचेयर प्रदान गरिएको छ ।

 


वीरगंजको मुर्लीमा बसोबास गर्दै आएकी थापाकी आमा मन्जु थापाले व्हीलचेयर प्राीपत पछि सन्तोष ब्यक्त गरिन । उनले आफ्नो बच्चालाई सजिलो सङै बाहिर भित्र गराउन सक्ने भन्दै दातालाइ धन्यवाद दिइन ।


आशा किरण केन्द्रले सुस्त मनस्थिति, मस्तिष्क पक्षघातभएका बालबालिकाहरुको दैनिक हेरचाह गर्दै आएको छ । बिशेष प्रकारका बच्चालाई एउटा शैक्षिक स्थान प्राप्त भएको चर्चा गर्दै दाता अरविन्द सिंहले आफूहरुको तर्फबाट संस्थालाई नियमित सहयोग हुने साथै अरुपनी सहयोगी निकायहरुमा यस बारे जानकारी गराउने प्रतिबद्धता ब्यक्त गरे ।


व्हीलचेयर हस्तान्तरण गरेकोमा साथै समाजसेवी नवनित अग्रवालले बच्चाहरुको लागि खाद्यन्न सामाग्री समेत उपलब्ध गराएकोमा आशा किरणको तर्फबाट राजन श्रीवास्तवले धन्यवाद ज्ञापन गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु



सीमापारी/अन्तराष्ट्रिय

पत्रकारिता गरेकै कारण दर्जनौ पत्रकार जेलमा , भारतमा आतंकबाद बिरोधी काूनन अन्तरगत अनुसन्धान हुदै

कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्स (सीपीजे) ले संसार भरमा आफनो पेशा गरेकै कारण जेलमा जाने पत्रकारहरुको संख्या यो वर्ष अन्य वर्षहरुको तुलनामा ज्यादा रहेको जनाएको छ ।

सीपीसीको महाधिवेशन सम्पन्न, सर्वोच्च कमाण्डर सी चिनफिङको अभूतपूर्व तेश्रो कार्यकाल प्रारम्भ

चीनको कम्युनिष्ट पार्टीका सर्वोच्च कमाण्डर सी चिनफिङले पार्टी र सरकारको नेतृत्वको तेश्रो कार्यकाल शुरु गरेका छन । यो उनको अभूतपूर्व तेश्रो कार्यकाल हो ।

आधा आकाश

प्रहरीले अन्याय गरेको भन्दै न्यायकालागि आवाज उठाईदिन पीडित महिलाको अपिल

आधी रातमा घरमा पसी हुलहुजत गर्ने माथी प्रहीले कारवाही नगरेको भन्दै आज पीडित महिलाले पत्रकार सम्मेलन गर्नु भएको छ

दाइजो बिरोधी अभियान चलाउन पीडितको नाममा प्रतिष्ठानको गठन

दाइजो प्रथाको न्यूनीकरणकोलागि काम गर्न एक प्रतिष्ठान निर्माण गरिने भएको छ

समाज

ठुलो परिमाणमा लागू औषध सहित धनुषाबाट चार जना पक्राउ

धनुषा प्रहरीले प्रतिबन्धित एक्सप्लोन नामक ४९३ बोतल लागूऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।उनीहरुलाई जनकपुरधामस्थित पीडारीचोकबाट पक्राउ गरेको हो ।

पर्साका प्रजिअ ढकाललाई नागरिक समाजका सरोकार समुहद्वारा बिदाई र सम्मान, पर्सा वसाई स्मरणीय रहने

वीरगंजका बिभिन्न संघ सस्थाले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको सम्मान सहित बिदाई गरेका छन । ति संस्थाहरुले सम्मान तथा बिदाईका क्रममा कार्यक्रमको आयोजना गरेर प्रजिअ ढकालको पर्सा बसाईका महत्वपूर्ण आयमको मूल्याकंन गर्दै उनले पर्सावासीलाई राष्ट्रसेवकको रुपमा गरेको सेवालाई स्मरणीय बनाएका छन ।

खेलकुद

वीरगञ्जमा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु

वीरगञ्जमा पहिलो पटक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको मधेश सरकारका उर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माले उद्घाटन गर्नु भयो । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका गरी १३ वटा टिम सहभागीता रहेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.