logo

पर्साका प्रजिअ ढकाललाई नागरिक समाजका सरोकार समुहद्वारा बिदाई र सम्मान, पर्सा वसाई स्मरणीय रहने

 इसीमाना सम्वाददाता     २०७९ माघ ९ गते ०९: १२ मा प्रकाशित     648   पटक पढिएको

वीरगंजका बिभिन्न संघ सस्थाले पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको सम्मान सहित बिदाई गरेका छन । ति संस्थाहरुले सम्मान तथा बिदाईका क्रममा कार्यक्रमको आयोजना गरेर प्रजिअ ढकालको पर्सा बसाईका महत्वपूर्ण आयमको मूल्याकंन गर्दै उनले पर्सावासीलाई राष्ट्रसेवकको रुपमा गरेको सेवालाई स्मरणीय बनाएका छन ।


होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले उनले पर्सा जिल्लामा रहेर गरेका काम सह्रानीय रहेको भन्दै सम्मान तथा विदाई गरेको छ ।

संघका अध्यक्ष हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी ढकालले आफ्नो पर्सा जिल्लाको कार्यकाल सफल बनाइदिएकोमा सबैप्रति आभार व्यक्त गरे ।

No description available.
आफु एक्लैले चाहेर काम गर्न नसकिने बताउँदै उनले यहाँका होटल व्यवसायी, बुद्धिजिवी, सामाजिक अभियानता, सञ्चारकर्मी लगायत सबैको सहयोग पाएको बताए ।


कार्यक्रममा केन्द्रिय सदस्यद्वय सुरेन्द्र राउत श्रेष्ठ, रचेन्द्र थापा, संघका शेखर चौधरी, माधव बस्नेत, हिरा श्रेष्ठ, कुबेर कार्की, सन्दिप बस्नेत, वीरगञ्ज उद्योग वाणिज्य संघका सहसचिव अनुज रुंगटा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिती रहेको थियो ।

त्यस्तै मधेश प्रदेश धोग बाणिज्य संघले फेरी भेटौला भन्ने ब्यानरमा प्रजिअ ढकाललाई बिदाई तथा सम्मान गरेको छ । वीरगंजका युवाका बिभिन्न संस्थाले पनि कायर्काक्रमको आयोजना गरेर प्रजिअ ढकाललाई सम्मान तथा बिदाई गरेका छन । साउथ जोन माध्यामिक बिद्यालयले पनि प्रजिअ ढकालको बिदाई गरेको छ । बिद्यालयका प्राधानाध्यापक सरोज चौधरी र सह प्राधानाध्यापक अशोक संगैलाले प्रजिअ ढकाललाई सम्मान गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

प्रधानमन्त्री राहत कोषमा हरिखेतान बहुमुख क्याम्पसको ५ लाखको योगदान

वीरगञ्ज ।  वीरगञ्जस्थित  हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैयाँ सहयोग गरेको छ।

प्रधानमन्त्री राहतकोषमा बिभन्न बैक, मधेश प्रदेशका पदाधिकारी र ब्यक्तिद्वारा सहयोग रकम उपलब्ध गराइदै

वीररगंज ।ग्लोबल आइएमई बैंकले भोटेकोशी नदीको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.