logo

नेपाली कांग्रेसबाट निर्वाचित बहुदरमाई नगरपालिकाका वडाध्यक्ष पटेल बैकीङ्ग कसुरमा पक्राउ

 इसीमाना सम्वाददाता     २०८० बैशाख ३ गते ०९: १३ मा प्रकाशित     600   पटक पढिएको

बहुदरमाई नगरपालिकाको वडा नं २का वडाध्यक्ष जितेन्द्र पटेललाई प्रहरीले पक्राउ गरेको छ । आइतवार साँझ उनलाई आफनै गाउँबाट पक्राउ गरेको हो ।

 

इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साले उपस्थित गराउन आदेश गरेकोले पटेललाई जिल्लामा पठाइएको प्रहरी नरिक्षक एम बिक्रम केसीलेले जानकारी दिए ।


पटेललाई प्रहरीले अदालतको आदेशमा फक्राउ गरिएको हो । उच्च अदालत वीरगंजले पक्राउ पूर्जी जारी गरेको छ । पटेलले बैकीङ कसुर गरेको आरोप लागेको छ ।

 

उनलाई १२ लाख रुपैयाको चेक बाउन्स भएपछि बैकीङ कसुरमा समातिएको बताइएको छ । पर्साका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता दीपक गिरीले उनको गिरफ्तारीको पुष्टी गरेका छन ।

 

पटेल नेपाली कांग्रेस बाट बहुदरमाई नगरपालिकाको वडा नं २ का गएको स्थान्ीय तहको निर्वाचनमा निर्वाचित भएका हुन ।

 

बिभिन्न कागजातर चेक दिएर उनले लाखौं रुपैया परिचालन गरेको स्थानीयले बताएका छन । पटेललाई प्रहरी कस्टडीबाट छुटाउनकालागि नेपाली कांग्रेस पर्साका प्रभावशाली नेताहरुलागेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

लायन्स म्याराथन प्रतियोगिता सम्पन्न,डेसिमलका हुसेन र बिपीएसकी शर्मा प्रथम

वीरगञ्ज। स्वस्थ जीवनशैली, अनुशासन, खेलकुद प्रवर्द्धन तथा सामाजिक सेवाको सन्देश प्रवाह गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा वीरगञ्जमा लायन्स म्याराथन प्रतियोगिता उत्साहजनक सहभागिताबीच भव्य रूपमा सम्पन्न भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.