logo

रहेनन फूटबलका धरोहर हरि बहादुर श्रेष्ठ

 इसीमाना सम्वाददाता     २०८० सावन २२ गते ०५: २९ मा प्रकाशित     593   पटक पढिएको

वीरगन्ज । मध्य तराईको फूटवलका धरोहर प्रशिक्षक हरि बहादुर श्रेष्ठको निधन भएको छ ।

 

श्रेष्ठको शनिवार बिहान १ बजे नेशनल मेडिकल कलेजमा ७५ बर्षको उमेरमा निधन भएको हो ।

 

दुईबर्ष अघि सामान्य मुटुको उपचार गराएका उनको स्वास्थ्य अवस्था सामान्य नै रहेपनि हिजो अचानक स्वास्थ्यमा समस्या आएपछि नेशनल मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो ।

श्रेष्ठको उपचारको क्रममा अस्पतालमै निधन भएको परिवारजनले बताएका छन् । उनको सोमवार नै अशोक वाटिका स्थित श्मसानघाटमा अन्त्यष्टि गरिएको छ । उनको पार्थिव शरीरमा पर्सा जिल्ला फुटबल संघ पर्साले झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएको थियो ।

 

पर्सा जिल्ला फुटबल संघका अध्यक्ष अनिल कलवार (रोशन) लगायत पदाधिकारीहरुले झण्डा ओढाएर श्रद्धाञ्जली दिएका हुन् ।

 

मध्य तराईको खास गर थरुवट क्षेत्रमा श्रेष्ठलाई फूटवलका धरोहरको रुपमा सम्मान प्राप्त थियो । बाराको बकुलिया पर्साका बिभिन्न कल्वहरुले श्रेष्ठमा रहेको सीप पाउन सकेका थिए ।

२००५ सालमा जन्र्मिका श्रेष्ठ जिल्ला खेलकुद विकास समिति पर्साको फुटबल प्रशिक्षकका नियुक्त भई सेवानिवृत्त भएका हुन । उनी झण्डै ४० बर्ष प्रशिक्षकका रुपमा सक्रिय रहे ।

 

श्रेष्ठको निधनले पर्सा जिल्ला फुटबल संघले एकजना अभिभावक गुमाउनु परको संघका अध्यक्ष गुप्ताले बताए । उनको निधनले पर्सा जिल्लामा मात्रै नभई समग्र फूटबल क्षेत्रमा नै अपुरणीय क्षति भएको गुप्ताको भनाई छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.