logo

बीरगंजका बिभिन्न ठाउँमा प्रर्दशन, कर्फ्यू निरन्तर

 इसीमाना सम्वाददाता     २०८० फागुन ८ गते ०७: ५७ मा प्रकाशित     305   पटक पढिएको

तस्विरः पत्रकार जियालाल साहको फेसबुक पेजबाट लिइएको हो -सम्पादक

बीरगंज ।वीरगंजमा मंगलवार पनि हिन्दूवादी समुहले बिभिन्न स्थानमा प्रर्दशन गरेका छन । कर्फ्यु लागेपनि वीरगन्जका बिभिन्न ठाँउहरुमा हिन्दुवादीहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।

 

घडिअर्वा र गहवामा टायर बालेर प्रदर्शन गरेकाहरुलाई प्रहरीले लखेटेको छ।त्यसक्रममा घडिअर्वामा प्रदर्शनकारी र प्रहरीबिच सामान्य झडप भएको छ।

 

त्यहाँबाट प्रहरीले चार जना गरि नौ युवालाई नियन्त्रण लिएको छ।मंगलबारपनि बिहानैदेखि वीरगन्जका चोक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

 

मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणको किनमेलका लागि खुकुलो गरिएको कर्फ्यु बिहान १० बजेपछि पुन लागु गरिएको छ। कर्फ्यूलाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.