logo

रानीघाट, सिर्सिया नदी किनारमा अर्को शव बरामद

 इसीमाना सम्वाददाता     २०८१ जेठ २८ गते ०९: ०२ मा प्रकाशित     323   पटक पढिएको

प्रतिकात्मक तस्विर

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्री राम जान्की मन्दिर नजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । राम जान्की मन्दिरको पश्चिम तर्फ रहेको सिर्सिया दिनको किनारमा शव फेला परेको हो ।


सोमवार दिउँसो मन्दिरमा बसिरहेका स्थानीययहरुले शवको बारेमा रानिघाट प्रहरी चौकीलाई खबर गरेका थिए ।

शव फेला परेका ब्यक्ति राम जान्की मन्दिरको छेउमा घर रहेको र उनका नाम ध्रुप तामाङ्ग रहेको मन्दिरका पुजारी पकौडी दासले पहिचान गरि पुष्टि गरेका थिए। यद्धपी प्रहरीले भने उनको पहिचान नखेलेको जनाएको छ ।


प्रहरीले सोहि वडाका जनप्रतिनिधिहरुको रोहबरमा मुचुल्का उठाएर शवलाई थप अनुसंधानको लागि नरायणी उपक्षेत्रीय अस्पताल पुर्याएको छ ।

प्रहरीका अनुसार अनुसंधान भएपछि जनप्रतिनिधिको रोहबरमा शवको दाहसंस्कार गरिने बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

बडहर्वा चोक बाट एकजना बेवारिसे व्यक्तिको उद्धार

वीरगंज । मानवसेवा आश्रम वीरगंज शाखाले  सोमबार दिउसो साढे दुई  बजे वारा जिल्लाको जितपुर सिमरा उप महानगरपालिका वडा न. १८ बडहर्वा चोक बाट  एकजना ब्यक्तिलाई उद्धार गरि आश्रममा ल्याएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.