logo

रानीघाट, सिर्सिया नदी किनारमा अर्को शव बरामद

 इसीमाना सम्वाददाता     २०८१ जेठ २८ गते ०९: ०२ मा प्रकाशित     99   पटक पढिएको

प्रतिकात्मक तस्विर

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्री राम जान्की मन्दिर नजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । राम जान्की मन्दिरको पश्चिम तर्फ रहेको सिर्सिया दिनको किनारमा शव फेला परेको हो ।


सोमवार दिउँसो मन्दिरमा बसिरहेका स्थानीययहरुले शवको बारेमा रानिघाट प्रहरी चौकीलाई खबर गरेका थिए ।

शव फेला परेका ब्यक्ति राम जान्की मन्दिरको छेउमा घर रहेको र उनका नाम ध्रुप तामाङ्ग रहेको मन्दिरका पुजारी पकौडी दासले पहिचान गरि पुष्टि गरेका थिए। यद्धपी प्रहरीले भने उनको पहिचान नखेलेको जनाएको छ ।


प्रहरीले सोहि वडाका जनप्रतिनिधिहरुको रोहबरमा मुचुल्का उठाएर शवलाई थप अनुसंधानको लागि नरायणी उपक्षेत्रीय अस्पताल पुर्याएको छ ।

प्रहरीका अनुसार अनुसंधान भएपछि जनप्रतिनिधिको रोहबरमा शवको दाहसंस्कार गरिने बताएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

नेपाल पत्रकार महासंघ युराेपकाे अध्यक्षमा राई सर्वसम्मत

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ।

भाजपा साँसद निषाद कांग्रेसमा सामेल हुदै, बिजेपीलाई लाग्ने भयो धक्का

मुजफ्फरपुर । बिहार राज्यको एक प्रमुख शहर मुजफ्फरपुरबाट लोकसभा सिटमा भाजपाबाट बिजयी अजय निषादको टिकट काटिएको छ । सन २०२४को लोकसभा निर्वाचनकोलागि उनको टिकट काटिएको हो ।

राष्ट्रसंघको मुख्यालयमा नेपाल प्रर्दशनी हुने

न्यूयोर्क ।अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा नेपालको पर्यटन, कला र संस्कृति प्रबर्द्धनका लागि प्रदर्शनी गरिने भएको छ ।

समाज

विश्व वातावरण दिवसका अवसरमा ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड सम्पन्न

वीरगंज । विश्व वातावरण दिवस २०२४ को अवसरमा “ट्रासिओनिस्टा, ट्राश टू ट्रेन्ड” कार्यक्रम सम्पन्न भएको छ ।

रानीघाट, सिर्सिया नदी किनारमा अर्को शव बरामद

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नम्बर ११ श्री राम जान्की मन्दिर नजिक बेवारिसे अवस्थामा शव फेला परेको छ । राम जान्की मन्दिरको पश्चिम तर्फ रहेको सिर्सिया दिनको किनारमा शव फेला परेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.