logo

अलौमा चालीस लाखको लागतमा सडक ढलान हुदै, पूजापाठ गर्दै वडाध्यक्ष छत्कुलीले गरे शुभारम्भ

 इसीमाना सम्बाददाता      २०८१ असार १७ गते १५: ४७ मा प्रकाशित     603   पटक पढिएको

बीरगंज । बीरगंज महानगरपालिकाको वडा नं १७ को कोन्यिाटोलको बाटो ढलान हुने भएको छ । वडाध्यक्ष संजु छत्कुलीले आज बाटो ढलान कार्यको शुभारम्भ गरेका छन । उनले बिधिपूर्वक पूजापाठ गरेर सडक ढलान कार्य शुभारम्भ गरेका हुन ।

 

आलौका नागरिकको बिकासको अपेक्षालाई पुरा दिन रात क्रियाशिल वडाध्यक्ष छत्कुलीले सोही क्षेत्रका प्रदेश सभाका सदस्य पूर्वबनमंत्री रमेश कुर्मीको सहयोगमा बाटो ढलानको काम शुरु गरेका हुन । प्रदेश सभा सदस्य कर्मुीले प्रदेश सरकारबाट बजेटको ब्यवस्था मिलाईदिएका हुन ।


कुल ४० लाखको लागतमा सडक ढलान हुने वडाध्यक्ष संजु छत्कुलीले जानकारी दिए ।

May be an image of 8 people
यस अघिनै वडा नं १७ को अलौ बजारदेखी द्वार देवी माईको मन्दिर पछाडी सम्मकाृ सडकको ढलान कार्य समपन्न भएको छ । त्यस्तै अलौको बजारटोल देखी बरमबाबा दक्षीणको रामटोल सम्म सडकमा माटो भर्ने ग्राभेल हाल्ने सडक ढलानको काम समेत सम्पन्न भएको छ ।

 

वडाध्यक्ष छत्कुलीले प्रदेश सरकारसंग वडाका बिकासकालागि बिभिन्न योजनाहरुको बारेमा छलफल गरेका छन । प्रदेश सरकारका मंत्री तथा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवले आलौको बिकासमा सरकारले योगदान गर्ने बचन दिएको उनले स्मरण गरेका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

२५ वर्षे शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमको सम्मानसहित बिदाइ

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले करिब २५ वर्ष लामो शैक्षिक सेवा पूरा गरेका प्रधानाध्यापक भोजराज गौतमलाई सम्मानसहित बिदाइ गरेको छ।

वीरगंजको मुख्य सडक विस्तारमा  प्रभावितलाई सहुलियत, सेडब्याकमा पुनर्विचार, नक्सापासमा छुट

वीरगंज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना यथास्थानमै रहने गरी सडक निर्माणको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.