logo

सशस्त्र प्रहरीका असई थमन बिक हत्याका अर्का आरोपी चौधरी जलेश्वरबाट पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ मंसिर ४ गते ०४: १० मा प्रकाशित     102   पटक पढिएको

जलेश्वर । सशस्त्र प्रहरीका बल जलेश्वरमा कार्यरत असइ थमन विक हत्या आरोपीलाई महोत्तरी प्रहरील पक्राउ गरेको छ ।

 

बि.क.को हत्या आरोपमा फरार रहेका जलेश्वर नगरपालिका ६ का ५६ वर्षीय देवेन्द्र चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनलाई सोमवार जि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । आरोपित चौधरी नौ वर्षदेखि फरार रहेको  डिएसपी सन्तुलाल जयसवाले जानकारि दिए  ।

आरोपित चौधरीलाई सादा पोशाकमा खटिएका प्रहरीले जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पसबाट गिरफ्तार गरेको क्याम्पसका प्रधान्यापक अजयकुमार झाले जानकारी दिए ।

सशस्त्र प्रहरी बल महोत्तरी जलेश्वरमा कार्यरत विकलाई ०७२ भदौ २५ गते मधेस आन्दोलनको क्रममा आन्दोलनकारीहरूले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका थिए । घाइते वि.क.लाई अस्पताल लाग्ने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

त्यसैगरी, विकको हत्यामा संलग्न भएका आरोपितहरूलाई गिरफ्तार गर्न उच्च अदालत धनुषाले परमादेश जारी गरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.