logo

नेपालीकरण भएको सवारी चालक नेटमा इन्ट्री गर्न अतिरिक्त रकमको माँग ,सेवाग्राही पीडित

      6/30/2021 गते 00 00 मा प्रकाशित     686   पटक पढिएको

बीरगंज यातायात ब्यवस्था कार्यालय बीरगंजमा नेपालीकरण गरिएका सवारी चालक अनुमतीपत्रलाई इन्टरनेटमा इन्ट्री गर्नकालागि अतिरिक्त रकम लाग्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन ।

 

 

नेपालीकरण गरिएका सवारी चालक अनुमतीपत्र इडीएलमा छ । त्यसलाई नेटमा इन्ट्री गर्नु पर्छ । त्यही इन्ट्री गर्न जादा ५ देखी १० हजार रुपैया अतिरिक्त शुल्क माँग गरेको ति सेवाग्राहीले बताए ।

 

इन्ट्रीको कामको जिम्मेवारी पाएका शम्भू चौधरी र मनोज निरौलाले रकम माँग गर्ने गरेको सेवाग्राहीले आरोप लगाए । 


कार्यालयका प्रमुख सुशिल साहले सेवाग्राहीको आरोपमा सत्यता नभएको बताउनु भयो । बिचौलीयाहरुका कारण कहिले काही समस्या आएको उहाँले बताउनु भयो ।

 

कार्यालयको नाममा बिचौलीयाहरुले पैसा माग्ने गरेको आफूले पनि सुनेको र यो पनि त्यही हुन सक्ने बताउनु भयो । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.