logo

९ महिला सहित ८१ जनाद्वारा रक्तदान

 इसीमाना सम्बाददाता     २०८२ चैत १२ गते ०६: ०७ मा प्रकाशित     199   पटक पढिएको

वीरगंज । बीरगञ्ज पब्लिक कलेजको आयोजना तथा राउण्ड टेबल नेपाल (बीरगञ्ज राउण्ड टेबल ३) को सहकार्यमा कलेज परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

 

 कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।

 

उक्त रक्तदान कार्यक्रममा ९ महिला सहित   ८१  जनाले रक्तदान गरेका थिए । 

 

रक्तदान कार्यक्रममा  समिक्षा चौरसिया,  सुनित प्रविन , संगीता महतो , प्रिया कुमारी यादव ,  कोमल कर्ण , जोत्सना शाक्य , बिनि कुमारी , अदिती चाचान , दिपा दास,  कुनाल कार्की ,  विशाल सापकोटा , निकित क्याल , , तुलसी बहादुर तामाङ , अकलेश चौरसिया , राहुल साह ,  सागर अग्रवाल , सुभाष ठाकुर , प्रिन्स ठाकुर हजाम , आरिफ अन्सारी  अजय हजरा, सुरज कलवार , प्रवीण सरार्फ , कार्तिक सरार्फ , सुरज कुमार पटेल , अब्दुल मन्सुरी , आदित्य चौधरी ,  शिवम कुमार साह , उदय श्रीवास्तव , आरभ पटेल , राज सन , मनिष कुमार गिरि , सुयस पटेल , राहुल ठाकुर , आदर्श पटेल , अभिनाष सरार्फ , अनमोल शुक्ला , निश्चल साह , सोनु गुप्ता , आयुष कर्ण , अलाउदिन हवारी , बिजय चौरसिया, सुरज साह , सुरज पटेल , मोहन शर्मा , आकाश कुमार पासवान , सुरज कुमार जैसवाल , आर्यन साह , सिद्धार्थ लामा , बिमल तामाङ , युवराज गुप्ता  रअभिषेख पोखरेल लगायतले रक्तदान गरेका थिए ।  

 

“रक्तदान गरौं, जीवन बचाऔं” भन्ने मूल नाराका साथ सम्पन्न भएको कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको विश्वास लिइएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

घण्टाघर नजिकको सूर्य मन्दीरमा रुद्राक्ष  रक्तचन्दन र अमलाका  बिरुवा रोपियो

वीरगंज । स्वतन्त्र मानव अधिकारी समाजको आयोजनामा सोमवार वीरगंजको घण्टाघरमा रहेको सूर्य मन्दीरमा बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटका १८ स्थानीय तहमध्ये ३ वटा पालिकाले ल्याउन सकेनन  बजेट

चन्द्रपुर।  रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये ३ वटाले निर्धारित समयमा  नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न सकेनन ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.