logo

फूटवलमा छाता पिपरा बिजयी

      3/27/2017 गते 00 00 मा प्रकाशित     1283   पटक पढिएको

रंगपुर १४ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज छैठौ दिन भएको खेलमा ट्राई बे्रकरमा  छाता पिपरा बारा  बिजयी भएको छ । खेलको निर्धारित समय अवधीमा चौधरी ११ बारा र छाता पिपरा बाराले समान १÷१ गोल गरेका थिए । खेल निर्णयमा नटुङिगएपछि ट्राई बे्रकरमा निर्णय लिनु परेको दिनेश तिमील्सीनाले जनाए । ट्राइबे्रकरमा छाता पिपराले पाँच गोल ग¥यो भने चौधरी ११ ले ४ गोल गर्न सफल भयो ।  सखुवा प्रसौनी गाउँ पालिका साविक मधुवन मथौल गाविसद्वारा संचालित नक आउट फूटबल प्रतियोगिताको   १९ गते सम्म संचालन हुने छ । फूटवल प्रतियोगितामा बारा र पर्साका १० वटा टिमको सहभागीता छ  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.