logo

भाथा बाबालाई हराउदै युनिट युथ बिजयी

      3/23/2017 गते 00 00 मा प्रकाशित     1417   पटक पढिएको

रंगपुर १० चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज दोश्रो दिन भएको खेलमा युनिट युथ क्लब छातापिपरा बिजयी भएको छ । साविक मधुवन मथौल गाविसद्वारा संचालित नक आउट फूटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो दिनको खेलमा भाथाबाबा स्पोर्ट्स क्लब देउरियालाई युनिट युथ क्लब छातापिपरा ले ३ १ गोल गरि बिजयी भएको दिनेश तिमिल्सीनाले जनाए । १७ गते सम्म संचालन हुने फूटवल प्रतियोगितामा बारा र पर्साका १० वटा टिमले सहभागी छन । भोलीको खेल सीमरा एकेमेमिक क्लब सीमरा र न्यू सनलाई स्पोर्टस क्लब सुपौलीका वीच हुनेछ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.