logo

मधुवन मथौल फूटवलमा ट्राईबेकरमा सशस्त्र बिजयी

      3/25/2017 गते 00 00 मा प्रकाशित     1547   पटक पढिएको

रंगपुर १२ चैत ।मधुवन मथौलको खेलमैदानमा जारी नकआउट फूटवल प्रतियोगिताको आज चौथो दिन भएको खेलमा ट्राई बेकरमा  सशस्त्र प्रहरी बेश क्याम्प पिलुवा बिजयी भएको छ । खेलको निर्धारित समय अवधीमा सशस्त्र र फूटवल क्लब बीरगंजले समान १÷१ गोल गरेका थिए । खेल निर्णयमा नटुङिगएपछि ट्राई बेकरमा निर्णय लिनु परेको दिनेश तिमील्सीनाले जनाए । ट्राइबेकरमा पहिलो मौका पाएको सशस्त्रले पाँच गोल ग¥यो भने बीरगंजले तीन गोल मात्र गर्न सक्यो ।  साविक मधुवन मथौल गाविसद्वारा संचालित नक आउट फूटबल प्रतियोगिताको आजको खेलमा ३ का बिरुद्ध ५ गोल अन्तरले सशस्त्र बिजयी भएको हो  ।  १९ गते सम्म संचालन हुने फूटवल प्रतियोगितामा बारा र पर्साका १० वटा टिमको सहभागीता हुनेछ  । भोलीको खेल जनसेवा साझा युवा क्लब सखुवा प्रसौनी र युथ एकेडेमी क्लब बीरगंजका वीच हुने छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.