logo

टि २० क्रिकेट टुर्नामेण्टमा सिनियर तर्फ बिधा सदन र मनकामना मा.बि. बिजय

      10/30/2018 गते 00 00 मा प्रकाशित     1270   पटक पढिएको

    
बीरगंज १३ गते कार्तिक । युनिसन ग्रुप अफ स्कुल पर्साकोे आयोजनामा १७ औं टि २० क्रिकेट टुर्नामेण्ट २०७५ कोे खेल बीरगंजको नारायणी रङ्गशालाको क्रिकेट मैदानमा जारी छ ।

 

 टुर्नामेण्टको आज चौथोे दिनको  प्रथम क्रिकेट खेलको सिनियर तर्फ बिधा सदन मा.बि. र होली एन्जल.बि.बिच भएको प्रतियोगितामा बिधा सदन मा.बि.ले १८.३ ओभरमा ८ बिकेट गुमार्ई १०९ रन बनाई बिजय भएको छ । 

 

होली एन्जल मा.बि.ले २० ओेभरमा १० बिकेट गुमाई १०५ रन बनाएको थियो ।  उक्त खेलमा म्यान अफ द म्याच बिद्या सदन मा.बि.का साहिल हवारी घोषित भएका छन ।

 

त्यसै गरी दोश्रो खेलको सिनियर तर्फ मनकामना मा.बि.र सनराईज मा.बि.बिच भएको क्रिकेट खेल प्रतियोगितामा मनकामना मा.बि.ले २० ओेभरमा ६ बिकेट गुमाई  १५५ रन  बनाई बिजय भएको थियोे ।

 

भने सनराईज मा.बि.ले १३.१ ओभरमा १० बिकेट गुमाई ४४ रन बनाउन सफल रहेयो । उक्त खेलमा मनकामना मा.बि.का म्यान अफ द म्याच ईनामुल  हक घोेषित भएका छन  ।

 

उत्कृृष्ट खेल प्रदर्शन गर्ने मा.बि.का खेलाडीलाई युनिसन ग्रुप अफ स्कुल पर्साका पदाधिकारी छेदुप  लामाले शिल्ड प्रदान गरी सम्मानित गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

क्रिकेटर  प्रविण र एसईईमा सर्वोत्कृष्ट  नतिजा ल्याउने  साह वीरगंज महानगरद्वारा सम्मानित

वीरगंज । नेपाली महिला टोलीलाई विश्वकप क्रिकेटसम्मको यात्रामा योगदान पु¥याउने वीरगंजकी क्रिकेट खेलाडी साना प्रविण र यस वर्षको एसईई परीक्षामा पर्सा जिल्ला प्रथम भएकी रिया साहलाई वीरगंज महानगरपालिकाले आइतबार एक कार्यक्रमकाबीच सम्मान गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.