logo

निजगढको एक होटेलमा २५ बषिय गुरुङ्ग मृत फेला, शंकास्पद फरार आरोपीहरु पक्राउ

 इसीमाना सम्बाददाता     २०८३ बैशाख २६ गते ०६: ०५ मा प्रकाशित     237   पटक पढिएको

निजगढ । निजगढ–१२ की २५ वर्षीया सीता थिङ्ग बाारको निजगढमा रहेको एक होटेलमा मृत फेला परेकी छिन ।  निजगढ–९ बुद्ध चोकस्थित गुरुङ होटल उनी मृत फेला परेकी हुन। 

 

प्रहरीका अनुसार सीता आफ्ना तीन साथी अनु, महेश र सुनिलसँग शुक्रबार साँझ होटलमा पुगेकी थिइन्। राति करिब ११ बजे उनी अचेत अवस्थामा भेटिएकी थिइन्। उनलाई तत्काल निजगढस्थित सामुदायिक अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

 

प्रहरीले घटनाको बारेमा अनुसन्धान शुरु गर्दै उनीसंगै गएका दुई साथीहरु निजगढ–९ की १८ वर्षीया अनु सुनार, जीतपुरसिमरा–१६ का ३५ वर्षीय महेश ओझा तथा ३६ वर्षीय सुनिल बम्जन लाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए । 

 

प्रहरीका अनुसार सीसीटिभी फुटेजमा उनीहरू राति साढे ७ बजे होटल प्रवेश गरेको देखिएको छ। होटलमा मदिरा सेवन तथा खाना खाएपछि महेश र सीता एउटा कोठामा तथा अनु र सुनिल अर्को कोठामा बसेका थिए।

 

राती ११ बजे  सीताले झूण्डीएर आत्महत्या प्रयास गरे पछि एम्बुलेन्स लिन जाने बाहानामा होटलबाट मोटरसाइकलमा फरार भएको अनुसन्धानमा खुलेको छ । सुनिल पनि भागेका थिए । अनुले होटेल संचालकलाई घटनाको बारेमा जानकारी दिएपछि त्यहा प्रहरी पुगेको थियो । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

अधिवक्ता गुप्ताको परिवारले बुवाको सम्झनामा आमाको माया छात्रावासका बिद्यार्थीलाई खाना र छात्रावासलाई  सहयोग हस्तान्तरण

वीरगंज । वीरगञ्ज कपडा बैंकका संस्थापक सल्लाहकार एवं नेपाल बार एसोसिएसन पर्साका पूर्वअध्यक्ष समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले आफ्ना स्वर्गीय बुवा रघुनाथ साह कानुको स्मृतिमा ‘आमाको माया छात्रावास, वीरगञ्जका विद्यार्थीलाई  भोजन गराएका छन ।

वीरगंजको वडा नं २३ मा भब्य क्षमा पूजाको तयारी,समाज र राष्ट्र समृद्धि शान्तिकालागि पूजा

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नं २३ प्रसौनीमा भोली आइतवार बिहान क्षमा पुजा सहितको अन्य देवी देवताको समेत पूजा गरिने भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.