कलैया। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आजदेखि बाराको कलैयाबाट पनि कारोबार सुरु गरेकाृ छ । मधेश प्रदेशमा २१ औ शाखाको रुपमा बैंकले कलैयामा पनि शाखा संचालनमा ल्याएको हो ।
बीरगंज । बिलमा लेखिए भन्दा बढीको सामान फेला परेपछि आवश्यक कारवाहीकोलागि पर्सा प्रहरीले त्यो सामान राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको छ ।
बीरगंज । बिल बिजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार राती साढे दश बजेको आसपासमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डक चोकबाट ट्रक नियनत्रणमा लिएको हो ।
बीरगंज । बिल बिजक भन्दा बढी रेडिमेट कपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । सोमवार राती प्रहरीले बिशेष सूचनाको आधारमा बीरगंजको गण्डक चोकबाट ना.३ ख ४६५१ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
बीरगंज । बीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले निर्जिवन बिमा कम्पनीहरुले सहकारीसंग सहकार्य गरेर बिमाको सेवा उपलब्ध गराउनु पर्ने सुझाव दिएका छन ।
बीरगंज । बिल बिजक भन्दा बढी ईलेक्ट्रोनिक्स तथा खुद्रा सामानहरू लोड रहेको ट्रक आवश्यक कारवाहीकोलागि पर्सा प्रहरीले राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको छ ।
बीरगंज । अनाधिकृतरूपमा भण्डारण गरी राखिएका २ हजार ३ सय २५ किलो केराउ प्रहरीले बरामद गरेको छ । बीरगंज महानगरपालिकाको वडा नं –१६ को रेल्वे सडकखण्डबाट प्रहरील प्रहरीले सोमवार अपरान्ह केराउ बरामद गरेको हो ।
गौर । रौतहटको गरूडा बजारस्थित एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताविरूद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ। उजुरीकर्ताहरु सबै बैंकका सेवाग्राही हुन् ।
बीरगंज । बिल बिजक भन्दा बढी हार्डवेयर तथा खुद्रा समानहरू लोड रहेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले विल विजक भन्दा बढीको सामान सहित ट्रक बरामद गरेको छ ।
काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालमा चामलको निर्यातमा रोक नलगाउन आग्रह गरे पनि भारतले खासै चासो नदेखाएको गुनासो गरेका छन्।
वीरगञ्ज । पर्साबाट प्रहरीले बिलबिजक भन्दा बढी खुद्रा तथा लत्ताकपडा लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट रुपन्देहीतर्फ जादैँ गरेको ना ५ ख ४३२८ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको हो ।
एशियाली विकास बैंक -एडीबी_ले नेपाललाई १० करोड अमेरिकी डलर -१३ अर्ब २६ करोड_ रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ।
वीरगञ्ज ।पेट्रोलियम पदार्थको तस्करीको डरलाग्दो रहस्य सार्वजनीक भएको छ । पेट्रोल ढुवानी गर्ने टंयाकरबाटै पेट्रोल ढुवानीको मुख्य बिन्दुबाटै तस्करी हुने गरेको तथ्य सार्वजनीक भएको हो ।
बीरगंज । सशस्त्र प्रहरीको १३ नम्बर गणको प्रहरीटोलीले बीरगंज महानगरपालिका वडा नं १० ठाकुरराम बहुमुखी क्याम्पस पछाडी सिर्सिया पुल नजिक बजरंग टोलमा रहेको एक गोदाममा छापामारी गरेको छ ।