सिमरा । जीतपुर सीमराका ब्यवसायीहरुको प्रतिनिधिमुलक संस्था जीतपुर सीमरा उधोग वाणिज्यसंघको निर्वाचन ७ गते हुदैछ ।
वीरगंज । पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकले १५ औ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा स्वास्थ्य कृषि पर्यटन र पूर्वाधार प्रथामिकताको क्षेत्रको रुपमा रहेको बताएका छन ।
वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।
वीरगंज । सखुवा प्रसौनी गाउँपालिकाको १७औँ गाउँसभामा ४६ करोड ३७ लाख ८२ हजार ५ सय २० रुपैयाँको बजेट प्रस्तुत भएको छ ।
जनकपुरधाम । मधेस प्रदेशले आर्थिक वर्ष २०८३/८४ का लागि करिब ४१ अर्बको बजेट ल्याएको छ । प्रदेश सभामा आइतबार अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब १३ करोड ८६ लाख बराबरको बजेट प्रस्तुत गरेका हुन् ।
पोखरा । फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
काठमाडौँ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताएका छन ।
वीरगञ्ज ।वीरगंज महानगर क्षेत्रमा खसीको मासु प्रति केजी १ हजार १ सय रुपैया निर्धारण गरिएको छ ।
वीरगंज । नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतीप्रकाश पाण्डे प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता भगवती सप्तरी र बाराको गढीमाई मन्दीर दर्शन गर्न जाने क्रममा पक्राउ परेको खुलेको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध आचज मुद्धा दर्ता भएको छ ।
वीरगंज । सशस्त्र प्रहरीको टोलीले भंसार राजस्व छली गरि नेपाल भित्र्याइएको १४ लाख बराबरको कपडा आवश्यक कारवाहीकोलागि वीरगंज भन्सार कार्यालयलाई बुझाएको छ ।
वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।
वीरगञ्ज । त्रिभूवन राजपथको राइट अफ वे खाली गराउदा प्रभावित भएका स्थानीयले क्षतपूर्तीको माँग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका छन ।
वीरगंज । सशस्त्र प्रहरी बल पर्साले २२ थान बिधुतीय स्कुटर नियन्त्रणमा लिएको छ ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष तथा व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन् ।
काठमाडौँ । व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र र श्रम तथा रोजगार कार्यालयले ३२ वटा औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानको अनुगमन गरेर त्रुटि सच्च्याउन निर्देशन दिएको छ ।
वीरगंज । प्रतिवन्धित लागु औषध गाँजा सहित सशस्त्र प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ भारतीय २ नेपाली रहेका छन ।
बीरगंज । राजस्वमारेर जम्मा गरेको पैसाको बलमा रास्वपाको टिकट लिएर निर्वाचित भएका नरेन्द्र साहको क्यासिनो भित्र जुवा खेलीरहेका नेपाली पक्राउ परेका छन ।
काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव र विभिन्न सूचकहरूलाई कारण देखाउँदै सरकारले नयाँ भाडादर निर्धारण गरेको हो।
जनकपुरधाम । मधेश प्रदेशले चालु आर्थिक वर्षको यो ९ महिनामा ४ अर्ब २५ करोड रुपैया आम्दानी गरेको छ ।