logo

१६ महिनाको आयात धान्न सक्ने,विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

 काठमाडौँ ।  देशभित्र विदेशी मुद्राको सञ्चिति करिब रु २१ खर्ब पुगेको छ ।

२०८१ असोज १०

सुक्खाबन्दरगाह भन्सार पनि लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल

वीरगञ्ज । बीरगंजको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा लक्ष्य अनुसारको राजस्व संकलन गर्न असफल भएको छ ।

२०८१ असोज ८

५८ लाख बराबरको कस्मेटीक समान कारवाहीकालागि राजस्व कार्यालय बुझाइयो

बीरगंज । प्रहरीले ५८ लाख बराबरको कस्मेटीक समान नियन्त्रणमा लिई आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

२०८१ असोज ८

ढल्केबर–सीतामढी प्रसारण लाइनको जग्गा विवाद टुङ्गियो, अन्तरदेशीय विद्युत व्यापारमा  ठूलो उपलब्धि

बीरगंज । ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको जग्गासम्बन्धी विवाद टुङ्गिएको छ ।

२०८१ असोज ७

लक्ष्य अनुसारको राजस्व असुलीमा वीरगञ्ज भन्सार असफल

 वीरगञ्ज । चालु आर्थिक वर्षको भदौ सम्म बीरगंज भन्सार कार्यालय निर्धारित गरेको राजस्व संकलनको लक्ष्य पुरा असफल भएको छ ।

२०८१ असोज ५

राजस्व छलीको करिब डेढ करोड मूल्य बराबरको  लत्ताकपडासहित दुई भारतीय पक्राउ

हेटौडा । मकवानपुर प्रहरीले १ करोड ३५ लाख बराबरको राजस्व छली भित्र्याइएको कपडा बरामद गरेको छ ।

२०८१ असोज ३

चाडवाड नजिक आएपछि अनुगमन सक्रिय,आतंक सृजना गर्न खोजिएको ब्यापारीको बुझाई

वीरगञ्ज । चाडवाड नजिकिएसंगै अनुगमनको सक्रियता पनि बढ्छ । बुधवार बीरगंजमा एकैदिन सातवटा पसलमा अनुगमन गरिएको छ ।

२०८१ असोज २

जउवा संघको अध्यक्षमा ब्यवसायी भण्डारी विजयी

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्ष पदमा सुरेन्द्र भण्डारी विजयी भएका छन् ।

२०८१ भदौ ३०

दुईवटा मालबाहक ट्रक सहित करिब चार करोड बराबरको सामान राजस्वमा बुझाइयो

वीरगञ्ज । पर्सा प्रहरीले बिलमा लेखिए भन्दा बढी मात्रामा व्हिस्की कम्प्युटर माउस फेला परेपछि ति सामान बोक्ने मालबाहक गाडी सहित सामान नियन्त्रणमा लिएको छ ।

२०८१ भदौ २६

सहकारीको रकम ठगेका राई मलेशियाको आलीशान महलमा, अर्वौको कारोवार

बीरगंज । बीरगंजको सानो पाइला ऋण तथा सहकारी संस्था सहितका बिभिन्न सहकारीको ठगी प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जीबी) राईलाई खोज्न मलेशिया पुगको नेपाल प्रहरीको टोली रित्तै फर्किएको छ ।

२०८१ भदौ २०

साउनमा वीरगञ्ज भन्सारबाट साढे दुई अर्बको वस्तु निर्यात

वीरगञ्ज । चालु आर्थिक वर्षको साउनमा बीरगंज भन्सार भएर २ अर्ब ६५ करोड ६६ लाख आठ हजार बराबरको बस्तु बिदेश निर्यात भएको छ ।

२०८१ भदौ १६

सुक्खाबन्दरगाह भन्सारको राजस्व लक्ष्य पाँच अर्वले घटाइयो

वीरगञ्ज । भंसार बिभागले बीरगंजस्थित सुख्खा बन्दरगाहको राजस्व असुलीको लक्ष्य घटाएको छ । बिभागले चालु आर्थिक वर्षमा६० अर्व चार करोड ८७ लाख रुपैया राजस्व असुलीको लक्ष्य निर्धारण गरेको थियो ।

२०८१ भदौ १०

वीरगन्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम

वीरगन्ज। प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय कारको बिक्री प्रारम्भ भएको छ।

२०८१ भदौ ७

धनुषामा  उद्योग बन्द हुदा सैयौको रोजगारी गुम्यो

जनकपुरधाम । धनुषामा गत आर्थिक वर्ष २०८०÷८१ मा तीन सय ७७ वटा उद्योग बन्द भएका छन् ।

२०८१ भदौ ५

आर्थिक वर्षको पहिलो महिनमा बीरगंज भन्सारको राजस्व असुली लक्ष्य भन्दा कम

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १२ अर्ब १६ करोड ३२ लाख ५८ हजार राजस्व सङ्कलन गरेको छ ।

२०८१ भदौ ४

६३ लाख ५३ हजारको समान आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान पथलैया चलान

वीरगञ्ज । बारा प्रहरीले भन्सार छलीको आशंकमा ६३ लाख ५३ हजार मूल्य बराबरको समान आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाएको छ ।

२०८१ सावन ३१

बीरगंज कारागारमा कानूनी प्रवन्ध लत्याइदै,जेलर र चौकीदार मालामाल

बीरगंज ।  बीरगंज कारागारमा आर्थिक अनियमितता र बेथिति भोग्नु परेको कैदीबन्दीले गुनासो गरेका छन् । कारागारमा आर्थिक अनियमिता, आन्तरिक मूल्यवृद्धि र मनोमानी हुने गरेको गुनासो कैदीबन्दीले गरेका हुन् । 

२०८१ सावन २२

सरकारी कार्यालयले नै तिर्दैनन् खानेपानी महसुल १२ करोड उठाउन बाँकी

वीरगञ्ज । बीरगंजका सबैजसो सरकारी कार्यालयले खाने पानीको महशुल बाँकी राखेका छन । सरकारी कार्यालय र नीजि ग्राहकहरुले ०८१ सालको असार मसान्त सम्ममा १२ करोड ३३ लाख रुपैया महशुल बाँकी राखेका छन ।

२०८१ सावन १५

सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.