वीरगञ्ज । पर्सा प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित पर्सागढी नगरपालिका वडा नम्बर ९ बस्ने ४२ वर्षका मुरारी प्रसाद यादव लाई पक्राउ गरेको छ ।
वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघको ४८ औं साधारसभा बीरगंजमा सोबवार सम्पन्न भएको छ । साधारणसभाको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उदघाटन गरेका थिए ।
वीरगञ्ज । वीरगञ्ज कलेजले खाना तथा सांस्कृतिक मेलाको आयोजना गर्ने भएको छ ।
बिल बिजक भन्दा बढी समान भएको आशंकामा सशस्त्र प्रहरीले एउटा माल वाहक ट्रक नियन्त्रणमा लिएको छ ।
बीरगंज । श्रम अदालतले श्री शुभश्री जगदम्बा सिमेन्ट मिल्स सात बूंदे निर्देशन जारी गरेको छ ।
वीरगञ्ज । पर्साबाट प्रहरीले १० लाख मूल्य बराबरका भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीले वीरगञ्ज–१६ इदगाह चोकबाट सडकखण्डबाट उक्त मूल्यका लत्ताकपडा तथा भाडा बरामद गरेको हो ।
बीरगंज । नेपाल कमर्स एसोसिएसनको पहिलो कार्य समिति बैठक होटल भिषुवामा शनिवारएसोसिएसनका अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यषतामा सम्पन्न भएको छ ।
बीरगंज । जनता समाजवादी पार्टीका नेता तथा पर्साको क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य प्रदीप यादवले कुशासनका कारण नेपाल ठुलो संकटमा परेको बताएका छन ।
वीरगञ्ज । पर्सा प्रहरीले विल विजक भन्दा बढी लोड रहेको औषधी तथा खुद्रा सामानसहित २ वटा ट्रक नियन्त्रणमा लिएको छ ।
बीरगंज । बिल बिजक भन्दा बढी लत्ताकपडा तथा खुद्रा सामानहरू लोड रहेको ट्रकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
कलैया । बाराबाट प्रहरीले नक्कली नोटसहित पाँच जनालाई पक्राउ गरेको छ।
रत्ननगर । पूर्वी चितवनको रत्ननगर स्थित टिकौलीचौरमा रत्ननगर महोत्सवको १२औं संस्करण विहीबारदेखि सुरु भएको छ । महोत्सवको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक भब्य समारोहका बीच उद्घाटन गरे ।
वीरगन्ज । नेपाली आयातकर्ताले आयात गरेको १३ कण्टेनर छोहडा सडेर नोक्सानी भएको छ । नेपाली आयातकर्ताले आयात गरेको छोहडा भन्सार जाँचपास हुन नसक्दा वीरगन्ज स्थित सुक्खा बन्दरगाह भन्सारको यार्डमा थन्किएर बसेको थियो ।
वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छलीका सामानसहित ना.४ ख ७९१७ को ट्रक नियन्त्रणमा लिएको छ ।
बीरगंज । बीगंजको आर्दशनगरमा रहेको किंग्स क्यासिनोको गैरकानूनी कामका कारण क्यासिनोमा प्रवेश निषेध गरिएका नेपालीहरुको बिल्लीवाँठ हदै गएको छ ।