logo

इन्टरनेट हेरेर नेपाली कागज उत्पाद गर्न उधोगको स्थापना, तिमिल्सीना भन्छन बजारको कमी छैन

हेटौँडा । इन्टरनेटमा भिडियो हेरेकै भरमा मकवानपुरका एक युवाले नेपाली कागजको उत्पादन शुरु गरेका छन ।

२०८१ फागुन १४

आदर्शनगरस्थित शिवम इम्पोरियममा सशस्त्रको छापा,पच्चीस लाख बराबरको कपडा भंसार बुझाइयो

वीरगन्ज । सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको आदर्शनगरस्थित एक गोदाममा छापामारी २५ लाख भन्दा बढीको कपडा कावश्यक कारवाहीकोलागि बीरगंज भन्सार चलान गरेको छ  ।

२०८१ फागुन १२

बीरगंज भन्सार कार्यालय पहिलो ७ महिनामा लक्ष्य अनुरुपको राजस्व असुल्न असफल

वीरगन्ज । बीरगंज भन्सार कार्यालयको राजस्व संकलन निरन्तर लक्ष्य भन्दा टाढा हुदै गएको छ । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा भंसार कार्यालय बीरगंज लक्ष्य अनुरुपको राजस्व संकलनमा असफल भएको छ ।

२०८१ फागुन ९

पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा आधुनकि कृषि बजाकरो उद्घाटन, किसानहरु लाभान्वित हुने

वीरगन्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ रंगपुरमा निर्माण भएको  कृषि बजार तथा चिस्यान केन्द्र भवनको एक कार्यक्रमकावीच मंगलवार  उद्घाटन भएको छ ।

२०८१ फागुन ६

एशोसिएशनका अध्यक्ष अधिकारीले सम्हाले पदभार

बीरगंज । नारायण अधिकारीले ट्रान्सपोर्ट एशोसिएशन बीरगंजको अध्यक्षको पदभार सम्हालेका छन । हालै  चितवनको सौराहमा सम्पन्न २६ औ अधिवेशनबाट उनी एशोसिएशनको  अध्यक्षमा निर्वाचित भएका थिए ।

२०८१ माघ १७

पर्साको माँगलाई पुरा गर्ने गरि धान उत्पादनमा बृद्धि

बीरगंज । पर्सामा यस वर्ष धानको उत्पादनमा बृद्धि भएको छ । चालु आ.व. ०८१÷०८२ मा धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।

२०८१ पौष २७

पटेर्वाको देउरीयाबाट ९ किलो चरेश बरामद,प्रहरी देखेपछि तस्कर फरार

बीरगंज । पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ५ को देउरीयाबाट ९ किलो १ सय ग्राम चरेश बरामद गरेको छ ।

२०८१ पौष २७

ट्रान्सपोर्ट मेरो होइन मलाई बदनाम गराउन खोजियोः अध्यक्ष पोख्रेल

वीरगंज ।वीरगंज ट्रान्सपोर्ट एशोसिएशनका अध्यक्ष बालकृष्ण पोखरेलले संचारमाध्यमलाई तथ्यपूर्ण समाचार सम्प्रेषण गर्न आग्रह गरेका छन ।

२०८१ पौष २६

शेर्पा र साहको गोदाममा राजस्वको छापा, ५० करोडको अबैध भेप बरामद

काठमाडौं । राजस्व अनुसन्धान विभागले ललितपुरको इमाडोलबाट करिब ५० करोड रुपैयाँबराबरको अवैध इलेक्ट्रिक सिगरेट ९भेप० बरामद गरेको छ ।

२०८१ पौष २५

सहकारी अध्यादेश कार्यकर्ता बचाउने खेल, सरकारलाई दिए १० बुँदे सुझाव  पत्र

काठमाडौं । सरकारले ल्याएको सहकारी अध्यादेश पीडितको समस्या समाधान भन्दा पनि सहकारी ठग बचाउने खेल भएको  पीडितले आरोप लागाएका छन  ।

२०८१ पौष २३

अंग्रेजी नयाँ वर्षको पहिलो दिन ठोरीमा पर्यटकको घुइचो

वीरगञ्ज । अंग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ मा पर्साको ठोरीको अर्जुनधारा क्षेत्र भारतीय पर्यटकले खचाखच भरिएको छ ।

२०८१ पौष १७

गोदाममा शसस्त्रको छापामारी आठ लाख रुपैयाको कपडा बरामद

वीरगञ्ज । भंसार राजस्व छली गरी भण्डारण गरिएको हजारौ मूलय बराबरको कपडा सशस्त्र प्रहरीले छापामारी गरि बरामद गरेको छ ।

२०८१ पौष १७

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण

काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन  ।

२०८१ मंसिर ११

देशभरका  भरि रहेका १ सय ३३ मालपोत कार्यालयले उठाए दुई अर्ब सत्तरी करोड राजस्व

काठमाडौँ । कार्तिक महिनामा देश भरि रहेका १ सय ३३ मालपोत कार्यालयले  कार्तिक महिना भरीमा २ अर्ब ७० करोड ४० लाख ४६ हजार राजस्व संकलन गरेका छन ।

२०८१ मंसिर ३

वीरगञ्जको सुक्खाबन्दरगाहमा पनि  राजस्व सङ्कलन  घटदो

वीरगञ्ज । वीरगञ्जको वडा नं २५ स्थित सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सारले १६ अर्ब  ५५ करोड २६ लाख ९९ हजार राजस्व संकलन गरेको छ ।

२०८१ मंसिर २

चालुगत खर्चको तुलनामा बिकास खर्च निकै कम , पहिलो चौमासिकमा  दश प्रतिशत मात्र

काठमाडौँ, । चालु आर्थिक वर्ष २०८१र८२ को पहिलो चौमासिकमा १० प्रतिशत मात्र बिकास खर्च भएको छ । यो निकै कम हो ।

२०८१ मंसिर १

साढे पचासी लाखको बिल भन्दा बढीको औषधी कारवाहीकालागि राजस्व चलान

वीरगञ्ज । पर्सा प्रहरीले ८५ लाख ७० हजार बराबरको औषधी नियन्त्रणमा लिएरु आवश्यक कारवाहीकोलागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको छ ।

२०८१ कार्तिक २६

भंसार छलीको सामान बोकेको दुई ट्रक प्रहरी नियन्त्रणमा कारवाहीकालागि पथलैया बुझाइयो

वीरगञ्ज । पर्सा प्रहरीले १ करोड ८६ लाख ९ हजार ६ सय ७८ रुपैया बराबरको खुद्रा तथा औषधीहरु लोड रहेको दुई वटा ट्रक कारवाहीकालागि  राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको छ ।

२०८१ कार्तिक ९

सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

वीरगञ्जमा संयुक्त रक्तदान कार्यक्रम, २५ यूनिट रगत संकलन

वीरगञ्ज । रक्त अभावका कारण बिरामीको उपचारमा आउन सक्ने समस्या न्यूनीकरण गर्ने उद्देश्यले वीरगञ्जमा आयोजित संयुक्त रक्तदान कार्यक्रममा २५ यूनिट रगत संकलन भएको छ।

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

खेलकुद

सिमरामा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता हुँदै

सिमरा । बाराको सिमरामा असोज १० देखि १७ गतेसम्म ‘एक्स्ट्रिम जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता’ हुने भएको छ।

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.