logo

स्व. डा. विके प्रसादको नाममा बिरामी झुक्याउने काम

      6/8/2018 गते 00 00 मा प्रकाशित     1016   पटक पढिएको

सुषमा शर्मा

वीरगंज, २५ जेठ ।
   तीन वर्ष पहिले निधन भएको डा। बिके प्रसादको साइनबोर्ड झुन्डयाएर उनका छोरा डा। शाश्वतप्रसादले बिरामीहरूको चेकजाँच गर्दैछन् । 

    हाडजोर्नीमा नाम कहलिएका डा। बिके प्रसादको साइनबोर्ड आप्mनो बोर्डसँगै झुन्ड्याएर उनका छोरा डा। शाश्वतले बिरामीहरूको चेकजाँच गर्दै आएको खुलेको छ । 

नियमतः यो गलत कार्य भएको एक अर्का चिकित्सकले बताए । मरेका व्यक्तिको साइनबोर्ड झुन्ड्याउनु कानुनतः अपराध भएको उनको तर्क छ । 

डा। शाश्वतले आप्mनो बोर्ड झुन्ड्याएर बिरामीहरूको जाँच गर्नुपर्ने हो । डा। शाश्वतको क्लिनिकमा आएका एकजना महिलाले आपूm डा. बिके प्रसादलाई देखाउन आएको बताइन् । उनीसँगै क्लिनिकमा आएका तीनजनाले पनि बिके प्रसादकै नाम लिए । 

    कम्मर उपचारको लागि आएकी ती महिलाले डा. बिके प्रसादको नाम सुनेर आएको भए पनि डाक्टरलाई भने नचिनेको बताइन् । तीनैजनाको उपचार डा.शाश्वतले गरेका थिए ।आजको प्रतीकमा खवर छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.