logo

नागरिकको कर चन्दामा दिन सकिदैनः बीरगंज महानगर

      8/21/2018 गते 00 00 मा प्रकाशित     1454   पटक पढिएको

बीरगंज ५ भदौ ।
बीरगंज महानगरपालिकाले आर्थिक चन्दा दिने काममा रोक लगाएको छ । महानगरपालिकामा हुने सम्पूर्ण गतिविधिहरु पारदर्शी रुपमा अगाडि बढाइएकोले कुनै पनि चन्दा चिठ्ठा तथा कुनै आर्थिक सहायता पनि पूर्ण रुपमा प्रतिवन्द लगाएको छ ।

 

बीरगंज महानगरपालिकाको आधिकारिक बेवसाइड र फेसबुक पेजमार्फत यो सूचना जारी गरिएको छ । 

 


महानगरले आर्थिक सहयोगका लागि ब्यक्तिगत तथा संस्थागत कुने पनि खालको आग्रह नगर्न समेत अपिल गरेको छ । महानगरले निकालेको सूचनामा“बीरगंजबासीले तिरेको करबाट कसैलाई चन्दा दिन सकिदैन”लेखिएको छ । 


महानगरले पारदर्शीताको  आलोकमा चन्दा नदिने भन्दै जारी गरेको सूचनालाई बीरगंजमा अर्थपूर्ण  रुपमा हेरिएको छ ।

 

बीरगंज महानगरका कार्यकारी अधिकृत डा.भिष्म भूषालले जारी गर्नु भएको सूचनाले नागरिकले तिरेको करको सहि सदुपयोग गरिने तर्फ आश्वस्त पार्न खोजिएको कदमको रुपमा पनि हेरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.