बीरगंज ९ भदौ ।
प्रदेश २ सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ।
जनैपूर्णिमाको अवसरमा बिदा दिने निर्णय भएको मुख्यमन्त्री लालबाबु राउतले जनाएका छन्।
जनैपूर्णिमाको दिन दिदीबहिनीले दाजुभाइलाई राखी लगाइदिने परम्परा छ। मुख्यमंत्री राउतले उक शुभकामना बक्तब्य प्रकाशीत गरि जनैपूर्णीमाको शुभकामना दिएका छन । प्रदेश सरकारले सार्वजनीक बिदा घोषणा गरेको र हर्षोउएलासपूर्ण वतावरणमा पर्वमनाउन मुख्यमंत्री राउतले आव्हान गरेका छन ।
तपाईको प्रतिक्रिया