logo

लागु औषध सहित तीन जना पक्राउ

      12/3/2018 गते 00 00 मा प्रकाशित     823   पटक पढिएको

बीरगंज १७ मंसीर । 
पर्सा प्रहरीले लागू औषध सहित तीन जनालाई फक्राउ गरेको छ । हिजो आइतवार  ईलाका प्रहरी कर्यालय नगवा पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरको वडा नं १६ को इनर्वा सडक खण्डमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेमा बीरगंज महानगरपालिका वडा नं २४ रामजढवा बस्ने उदय साह तेली र ज्याउल अन्सारी रहेका छन ।                                                                                                                                                                                      

उनीहरुको  साथबाट लागु औषध ईन्जेक्सन डाईजेल्याव ५ सय  पिस, फेनारगन ५ सय  पिस र नुर्फिन ५ सय  पिस फेला परेको पर्साका प्रहरी नायव उपरिषक मान बहादुर राइले बताए । 


लागु औषध नाईट्रोभेट ३ सय ट्याबलेट  सहित हेटौडा ४ का बिजयर परियारलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले रजत जयन्ती चोकबाट पक्राउ गरेको हो।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.