logo

१ जनवरी देखि बीरगंजमा ध्वनी प्रदुषीत गर्न पाइदैनः महानगरप्रमुख सरावगी      

      12/18/2018 गते 00 00 मा प्रकाशित     675   पटक पढिएको

                             
वीरगन्ज ३ पुष ।
अग्रेजी वर्षको पहिलो दिनदेखी बीरगंजलाई ध्वनी प्रदुषणबाट जोगाउने गरि बीरगंज महानगरपालिकाले अभियान चलाउने तयारी गरेको छ ।

 

बीरगंज महानगरका प्रमुख बिजय सरावगीले आगामी १ जनवरीदेखि वीरगन्जलाई हर्न निषेधीत क्षेत्र घोषणा गरिएको बताएका छन । उनले धर्मका नाममा लाउडस्पीकर राखेर ध्वनी प्रदुषण नपाइने गरि महानगर अगाडि बढने बताए । उनले भने अब धर्मको नाउमा ध्वनी प्रदुषण फैलाउनेलाई कारवाही गरिन्छ । 


महानगरप्रमुख सरावगीले बीरगंजको मुर्ली देखी प्रतिमाचोकमा रहेको नेपाल आयल निगमको क्षेत्रीय कार्यालय सम्मको भित्रीबाटो फराकिलो बनाइने बताए । बाटो फराकिलो बनाउने कुरामा सहमती भएको बताउदै महानगर प्रमुख सरावगीले नागरिकका गुनासाहरुलाई क्रमिक रुपमा सम्बोधन गरिने प्रतिवद्धता ब्यक्त गरे । 


महानगरले निर्धारण गरेको करको. बिषयमा निकै चासो र चर्चा हुने गरेको बताउदै प्रमुख सरावगीले कर निर्धारणलाई बैज्ञानिक बनाइने बताए । उनले महानगरपालिकाले करलाई बैज्ञानिक तरिकाले लागु गर्नको लागी करनिर्धारण आयोग गठन गरिएको बताउदै आयोगको प्रतिवेदन अनुसार लागु गरिने बताए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.