logo

समायोजन अध्यादेशले बिभेद गरेको स्थानीय तहका कर्मचारीको आरोप

      12/20/2018 गते 00 00 मा प्रकाशित     708   पटक पढिएको

बीरगंज ५ पुष । 
स्थानीय तहका कर्मचारीहरूले कर्मचारी समायोजन अध्यादेश को विरोधमा आज चौथो दिन पनि आफनो आन्दोलन जारी राखेका छन । 
स्थानीय तहमा कार्यरत कर्मचारीहरू आबद्ध स्थानीय तह कर्मचारी संघ, स्थानीय तह कर्मचारी युनियन, नेपाललगायतका संघ, संगठनहरूले कर्मचारी समायोजन अध्यादेश विधेयकले आफूहरूलाई विभेद गरेको उल्लेख गर्दै त्यसको विरोधमा आन्दोलन गर्दै आएका हुन । 

 

निजामती कर्मचारी र आफूहरूलाई दिने सेवा, सुविधामा नै विभेद भएपछि सो अध्यादेशविरूद्ध आन्दोलनमा जान बाध्य हुनुपरेको स्थानीय तह कर्मचारी संघका अध्यक्ष मुकेश गुप्ताले बताए । 


संघले साविकको स्थानीय निकायमा कार्यरत श्रणीविहीन कर्मचारीहरूको तह, सेवा र सुविधा तत्काल वृद्धि गर्न पनि सरकारलाई दबाब दिएको छ।  निजामती कर्मचारीहरूलाई अघि सारेर आफूहरूलाई विभेद नगर्न सरकारलाई पटक पटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीय तहका कर्मचारीको गुनासो रेहेको छ।

 

सरकारले प्रदेश र स्थानीय तहको कर्मचारी समायोजनाको नाममा निजामती कर्मचारीहरूलाई मात्रै प्रोत्साहन गर्ने काम गरेकोमा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको आपत्ति छ। देशै भरका स्थानीय तहमा कर्मचारी समायोजन अध्यादेशको बिरुद्ध भएको आन्दोलनले भने नागरिकको काम प्रभावित हुदै गएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.