logo

विन्दवासिनीमा पाँचदिने पत्रकारिता तालिम सुरु

      6/19/2019 गते 00 00 मा प्रकाशित     626   पटक पढिएको

वीरगञ्ज ४ असार ।
क्षमता अभिबृद्धिकालागि आधारभूत पाँचदिने पत्रकारिता तालिम पर्सा जिल्लाको बिन्दवासीनी गाउँपालिकामा आज देखी शुरु भएको छ ।

 

गाउँपालिकाको उपप्रमुख किरणदेवीले तालिम उद्घाटन गरेकी हुन । संजिव मिश्राको अध्यक्षतामा भएको तालिम उदघाटन समारोहमा नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का अध्यक्ष दीपेन्द्र चौहान,उपाध्याक्ष के सी लामिछाने प्रदेश सदस्य जगत राई  शाखा अध्यक्ष श्याम बन्जारा  उपाध्याक्ष अनुप तिवारी, प्रेस संगठनका बृजलाल पासवान संघीय प्रेस फोरमका उपाध्याक्ष बिजय कुशवाहा, पत्रकार क्रान्ति साह लगायतले तालिम सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

 

पाचदिनसम्म संचालन हुने तालिममा ७० जना पत्रकार र पत्रकारिताका लागि उत्सुक व्यक्ति सहभागी हुने तालिम संयोजक संजिव मिश्राले बताए । तालिमको उद्घाटन समारोहमा वडा अध्यक्षहरु सुकदेव राउत अहिर, सागिर मियाँ, सञ्जय चौहान, अनोज चौरसिया, न्यायिक समिती सदस्य मुकेश साह, मुखलेश राउत गद्दी, प्रशासन फाँटका मिरा देवी रिजाल, लगायतको सहभागिता रहेको थियो ।

 

उक्त अवसरमा दिपेन्द्र चौहान, के.सी. लामिछाने, श्याम बन्जारा, विजय कुशवाहा लगायतले तालिम दिएका थिए  ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.