logo

त्रिभूवन बिश्वबिद्यालयका सहायक डिन डा.पटेल घुस रकम सहित पक्राउ

      6/19/2019 गते 00 00 मा प्रकाशित     824   पटक पढिएको

काठमाण्डौ ४ असार ।
त्रिभुवन विश्व विद्यालयका सहायक डीन घुससहित पक्राउ परेका छन् । विज्ञान संकायका सहायक डीन डा शम्भु प्रसाद पटेल ५० हजार घुस सहित पक्राउ परेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

 

कलेजको सम्बन्धन नवीकरण गराईदिने बहानामा घुस मागेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले  डीन लाई पक्राउ  गरेको कोइरालाले बताएका छन् ।

पटेललाई  घुस लिइसकेको अवस्थामा किर्तिपुर ट्यङ्लाफांट स्थित स्टिकस फास्ट फुड एन्ड क्याफेबाट पक्राउ गरेको कोइरालाले जनाएका छन् ।

 

 उनलाई हिरासतमा लिएर थप अनुसन्धान भइरहेको छ ।

 

डा. पटेल पर्सा जिल्लाका हुन । त्रिभूवन बिश्वबिद्यालय सरुवा हुनु भन्दा पहिला बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसमा तथ्याकंशास्त्रको अध्यायपनमा संलग्न थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.