logo

लाखौं नगद सहित हुण्डी कारोवारी पक्राउ

      6/24/2019 गते 00 00 मा प्रकाशित     949   पटक पढिएको

वीरगन्ज ९ असार । पर्सा प्रहरीले आज वीरगन्जको माईस्थान स्थित एक सुन पसलमा छापा मारे को छ । हुण्डी कारोवार गरिहेको सुचनाको आधारमा प्रहरीले छापामारी गरेको हो ।

 

वीरगन्जको माईस्थान स्थित रहेको केपी स्वर्ण कला केन्द्रमा छपामारी गरि ठूलो परिमाणमा अवैध रकम र चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले बताएका छन । वीरगन्जको माईस्थान स्थित रहेको केपी स्वर्ण कला केन्द्र कन्हैया प्रसाद सोनारको पसल रहेको र छापा मारिमा ४१ लाख ९२ हजार नगद र २ किलो ९ सय ग्राम चाँदी सहित ७ जना प्रहरीले पक्राउ परेका छन ।

 

पक्राउ पर्नेमा रौतहट चपुरका बिनोद सुनार , भारत मोतीहारी जिल्ला नैनपुरका गुलाब साह, बुनियादका घनश्याम साह ,पर्सा रामटोलका राकेश कुमार साह,बिन्दवासनीका सुजित कुमार र चन्दन साह छन पर्साको छिपहरमाई २ का  राजकपुर साह, भारत बिहारको मोतिहारीका सुनिल प्रसाद रहेका छन ।

 पक्राउ परेको ८ जना र नगद चाँदी जिल्ला प्रहरी कार्यालय पर्सामा लयाईएकोे छ भने केपी स्वर्णकला केन्द पसल अहिले सिल गरेको प्रहरी उपरीक्षक सोमेन्द्र राठौरले बताएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.